Forum


ShareSansar Main Page

New Topic

साथीहरु यसो गरे कसो होला ?

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: 1

Author Post
Member
Registered: Dec 2013
Posts: 75
बिमलमानजी, म सहमत छु र त्यसै गर्छु ।
Member
Registered: Jun 2013
Posts: 101
I like the concept
Member
Registered: Mar 2014
Posts: 82
ekdam ramro kura
Member
Registered: Mar 2014
Posts: 261
Ekdum ramro bichar. Aba ma yesari chalauna kosis garchu taki naya post ko jarurat naparos. Hope every one will do like this
Member
Registered: Oct 2013
Posts: 1580
बिमलमानजीको अनुरोध एकदम सहि छ ,एउटै सिर्सकलाई धेरै ठाउँमै राख्दा पढ्नेलाई पनि झमेला,जबाफ दिनेलाई पनि कति ठाउमा जबाफ दिनु ?
बरु mega बैंकको कुनै कुरा छ भने mega बैंककै पुरानो posting लाई continue गर्दा राम्रो हुन्छ l

chilime,sanimamai को केहि कुरा छ भने त्यस्कै chaleko subject मा राख्दा राम्रो हुन्छ l

अनि forum userले पुरानो posting राम्रो संग पढ्ने हो भने,कतिपय नया posting जरुरी नहुन पनि सक्छ l

admin बाटनै पनि Important subject दिएर,त्योसंग सम्बन्धित छलफल त्यही सिर्सक अन्तर्गत चलाउन पनि सकिन्छ l

यति भन्दा भन्दै पनि user लाई फोरम यसरी चलाउ,उसरी चलाउ भनेर कडीकडाउ गर्न पनि मिल्दैन,यसले प्रयोग कर्ता घट्छन l
Member
Registered: Jul 2013
Posts: 26
अत्यन्तै उचित विचार
Moderator
Registered: Jun 2013
Posts: 3823
साथीहरु/ तपाईहरुसंग मेरो व्यक्तिगत अनुरोध के भने यो फोरममा यौटै बिषयमा फरक फरक शिर्षकमा चर्चा गर्नुभन्दा एउटा बिषयमा एकै ठाउमा चर्चा र छलफल गर्दा यो फोरम अझ उपयोगी हुनेथियो/ यौटै प्रश्नको जवाफ पटक पटक पोस्ट गर्दा समय अनावश्यक खर्च गर्नु हाम्रो लागि पक्कै बुद्दिमानी नहोला / मेरो भनाइ प्रति के छ साथीहरुको विचार? कृपया आफ्नो अमुल्य विचार ब्यक्त गरि सहयोगको अपेक्षा गर्दछु/
« Last edit by बिमलमान on Sat Dec 21, 2013 6:41 pm. »

Post Reply

Page: 1

Sharesansar Forum Powered By Miracle Hub

General Error

General Error

An error was encountered. We apologize for any inconvenience.

In file Unknown on line 0:

E_WARNING - Unknown: write failed: No space left on device (28)

This error should probably not have occured, so please report it to the owner. Thank you for your help.

If you are the owner of this board and you believe this is a bug, please send a bug report.