Forum


ShareSansar Main Page

New Topic

साथीहरु यसो गरे कसो होला ?

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: 1

Author Post
Member
Registered: Dec 2013
Posts: 75
बिमलमानजी, म सहमत छु र त्यसै गर्छु ।
Member
Registered: Jun 2013
Posts: 101
I like the concept
Member
Registered: Mar 2014
Posts: 82
ekdam ramro kura
Member
Registered: Mar 2014
Posts: 261
Ekdum ramro bichar. Aba ma yesari chalauna kosis garchu taki naya post ko jarurat naparos. Hope every one will do like this
Member
Registered: Oct 2013
Posts: 1577
बिमलमानजीको अनुरोध एकदम सहि छ ,एउटै सिर्सकलाई धेरै ठाउँमै राख्दा पढ्नेलाई पनि झमेला,जबाफ दिनेलाई पनि कति ठाउमा जबाफ दिनु ?
बरु mega बैंकको कुनै कुरा छ भने mega बैंककै पुरानो posting लाई continue गर्दा राम्रो हुन्छ l

chilime,sanimamai को केहि कुरा छ भने त्यस्कै chaleko subject मा राख्दा राम्रो हुन्छ l

अनि forum userले पुरानो posting राम्रो संग पढ्ने हो भने,कतिपय नया posting जरुरी नहुन पनि सक्छ l

admin बाटनै पनि Important subject दिएर,त्योसंग सम्बन्धित छलफल त्यही सिर्सक अन्तर्गत चलाउन पनि सकिन्छ l

यति भन्दा भन्दै पनि user लाई फोरम यसरी चलाउ,उसरी चलाउ भनेर कडीकडाउ गर्न पनि मिल्दैन,यसले प्रयोग कर्ता घट्छन l
Member
Registered: Jul 2013
Posts: 26
अत्यन्तै उचित विचार
Moderator
Registered: Jun 2013
Posts: 3823
साथीहरु/ तपाईहरुसंग मेरो व्यक्तिगत अनुरोध के भने यो फोरममा यौटै बिषयमा फरक फरक शिर्षकमा चर्चा गर्नुभन्दा एउटा बिषयमा एकै ठाउमा चर्चा र छलफल गर्दा यो फोरम अझ उपयोगी हुनेथियो/ यौटै प्रश्नको जवाफ पटक पटक पोस्ट गर्दा समय अनावश्यक खर्च गर्नु हाम्रो लागि पक्कै बुद्दिमानी नहोला / मेरो भनाइ प्रति के छ साथीहरुको विचार? कृपया आफ्नो अमुल्य विचार ब्यक्त गरि सहयोगको अपेक्षा गर्दछु/
« Last edit by बिमलमान on Sat Dec 21, 2013 6:41 pm. »

Post Reply

Page: 1

Sharesansar Forum Powered By Miracle Hub