धन्यवाद nilambar जी,
सानो amount transfer को पनि पैसा लिने रहेछन,
र ५० हजार माथीको लागि १५ रुपैया अलि बढीनै हो,
सेवा धेरैमा पुर्याएर पैसा कमाउनु सट्टा,थोरैमै तर काट्न खोज्छन l
Page: 1
Author | Post |
---|---|
#1 Fri Sep 14, 2018 3:12 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1575
|
धन्यवाद nilambar जी,
सानो amount transfer को पनि पैसा लिने रहेछन, र ५० हजार माथीको लागि १५ रुपैया अलि बढीनै हो, सेवा धेरैमा पुर्याएर पैसा कमाउनु सट्टा,थोरैमै तर काट्न खोज्छन l |
#2 Fri Sep 07, 2018 3:57 pm
|
|
Member
Registered: Aug 2018
Posts: 16
|
Transaction charges are here https://www.connectips.com/index.php/charges
|
#3 Wed Aug 22, 2018 4:29 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1575
|
Nepal Clearing House ले,
सजीलै बैंकबाट १ लाखसम्म,अनलाईन मार्फत पैसा पठाउन मिल्छ भनेर, usko portal https://login.connectips.com/ मा खाता खोल्न र बैंकमा गएर verify गर्न भन्छ, यो कत्तिको उपयोगी हो या होइन, अनि यो बापत Clearing House र Bank ले के कति शुल्क लिन्छन या लिंदैनन, सुरक्षाको कुरो पनि आउला, साथीहरुलाई जानकारी छ भने, जानकारी आदान प्रदान गरौ न है l |
Page: 1
Sharesansar Forum Powered By Miracle Hub