Forum


ShareSansar Main Page

New Topic

यो फोरममा Connectips को बारेमा कुरा गर्न मिल्छ ?

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: 1

Author Post
Member
Registered: Oct 2013
Posts: 1575
धन्यवाद nilambar जी,

सानो amount transfer को पनि पैसा लिने रहेछन,

र ५० हजार माथीको लागि १५ रुपैया अलि बढीनै हो,

सेवा धेरैमा पुर्याएर पैसा कमाउनु सट्टा,थोरैमै तर काट्न खोज्छन l
Member
Registered: Aug 2018
Posts: 16
Transaction charges are here https://www.connectips.com/index.php/charges
Member
Registered: Oct 2013
Posts: 1575
Nepal Clearing House ले,
सजीलै बैंकबाट १ लाखसम्म,अनलाईन मार्फत पैसा पठाउन मिल्छ भनेर,
usko portal

https://login.connectips.com/

मा खाता खोल्न र बैंकमा गएर verify गर्न भन्छ,

यो कत्तिको उपयोगी हो या होइन,
अनि यो बापत Clearing House र Bank ले के कति शुल्क लिन्छन या लिंदैनन,
सुरक्षाको कुरो पनि आउला,
साथीहरुलाई जानकारी छ भने,
जानकारी आदान प्रदान गरौ न है l

Post Reply

Page: 1

Sharesansar Forum Powered By Miracle Hub