CHCL
CHCL
cHCL
Page: 1
Author | Post |
---|---|
#1 Thu Aug 29, 2013 10:46 am
|
|
Member
Registered: Jun 2013
Posts: 88
|
CHCL
CHCL cHCL |
#2 Thu Aug 29, 2013 6:58 am
|
|
Member
Registered: Jun 2013
Posts: 57
|
East or West CHCL is THE BEST
|
#3 Wed Aug 28, 2013 9:16 pm
|
|
Member
Registered: Aug 2013
Posts: 48
|
IT"S 100% TRUE AND ALSO NEXT YEAR MORE BONUS SHARE THAN THIS YEAR - CONGRATULATIONS CHILIME INVESTERS CHEER UP
|
#4 Wed Aug 28, 2013 4:15 pm
|
|
Member
Registered: Aug 2013
Posts: 107
|
If it is true its good news for chilime investers. Is this news relible let me know Moderators ji?
|
#5 Wed Aug 28, 2013 4:08 pm
|
|
Member
Registered: Aug 2013
Posts: 49
|
GOOD NEWS
|
#6 Wed Aug 28, 2013 2:23 pm
|
|
Moderator
![]() Registered: Jun 2013
Posts: 574
Location: Kathmandu, Nepal
|
![]() « Last edit by Dilbert on Wed Aug 28, 2013 2:25 pm. » |
#7 Wed Aug 28, 2013 2:06 pm
|
|
Member
Registered: Jun 2013
Posts: 57
|
चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड थप २ सय मेगावाटका आयोजना निर्माणको तयारीमा
लाभांश नघटाउने चिलिमेले सर्वसाधारण शेयरधनीलाई दिने लाभांश गतवर्षको भन्दा नघटाउने भएको छ । आर्थिक वर्ष २०६९/७० को मुनाफाबाट यस वर्ष कम्तीमा ५० प्रतिशत लाभांश दिने योजना बनाएको कम्पनी स्रोतले अभियानलाई बतायो । स्रोतका अनुसार, कम्पनीले ४० प्रतिशत बोनस र १० प्रतिशत नगद वितरण गर्ने तयारी गरिरहेको छ । कम्पनीले आर्थिक वर्ष २०६८/६९ को मुनाफाबाट गतवर्ष ३० प्रतिशत बोनस र २० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । कम्पनीले सो आवमा ९४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । तर, गत आव २०६९/७० मा कम्पनीले साढे ९६ करोड रुपैयाँ खुद नाफा कमाएको कम्पनीले बताएको छ । ‘नाफामा कमी नआएकाले लाभांश घटाइने छैन,’ कम्पनी स्रोतले भन्यो, ‘यस वर्ष नगद कम र बोनस बढी वितरण गर्ने योजनामा छौं ।’ कम्पनीअन्तर्गत चार आयोजना निर्माण भइरहेकाले पनि थप पूँजीको आवश्यकता कम्पनीलाई परेको स्रोतले बताएको छ । कम्पनीले आगामी असोज १५ गते वार्षिक साधारणसभाको आयोजना गर्ने तयारी गरिरहेको छ । ‘सर्वसाधारणलाई दशैंअघि नै लाभांश दिने योजनामा छौं,’ कम्पनी स्रोतले भन्यो । http://www.abhiyan.com.np/article-lagani_12bhadra2070_chilime#.Uh2wx9JHL9g |
#8 Wed Aug 28, 2013 11:25 am
|
|
Member
Registered: Jun 2013
Posts: 45
|
Source : Abhiyan Daily, today
|
#9 Wed Aug 28, 2013 11:03 am
|
|
Member
Registered: Jun 2013
Posts: 100
|
Source: nepalsharemarket discussion forum
|
#10 Wed Aug 28, 2013 10:57 am
|
|
Moderator
![]() Registered: Jun 2013
Posts: 574
Location: Kathmandu, Nepal
|
Official statement?
|
#11 Wed Aug 28, 2013 10:51 am
|
|
Member
Registered: Aug 2013
Posts: 48
|
CHILIME 40% BONUS SHARE AND 10% CASH DIVIDENT..................ENJOY
|
Page: 1
Sharesansar Forum Powered By Miracle Hub