Forum


ShareSansar Main Page

New Topic

Chilime

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: 1

Author Post
Member
Registered: Jun 2013
Posts: 88
CHCL
CHCL
cHCL
Member
Registered: Jun 2013
Posts: 57
East or West CHCL is THE BEST
Member
Registered: Aug 2013
Posts: 48
IT"S 100% TRUE AND ALSO NEXT YEAR MORE BONUS SHARE THAN THIS YEAR - CONGRATULATIONS CHILIME INVESTERS CHEER UP
Member
Registered: Aug 2013
Posts: 107
If it is true its good news for chilime investers. Is this news relible let me know Moderators ji?
Member
Registered: Aug 2013
Posts: 49
GOOD NEWS
Moderator
Registered: Jun 2013
Posts: 574
Location: Kathmandu, Nepal
:D Cool.
« Last edit by Dilbert on Wed Aug 28, 2013 2:25 pm. »
Member
Registered: Jun 2013
Posts: 57
चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड थप २ सय मेगावाटका आयोजना निर्माणको तयारीमा
लाभांश नघटाउने
चिलिमेले सर्वसाधारण शेयरधनीलाई दिने लाभांश गतवर्षको भन्दा नघटाउने भएको छ । आर्थिक वर्ष २०६९/७० को मुनाफाबाट यस वर्ष कम्तीमा ५० प्रतिशत लाभांश दिने योजना बनाएको कम्पनी स्रोतले अभियानलाई बतायो । स्रोतका अनुसार, कम्पनीले ४० प्रतिशत बोनस र १० प्रतिशत नगद वितरण गर्ने तयारी गरिरहेको छ । कम्पनीले आर्थिक वर्ष २०६८/६९ को मुनाफाबाट गतवर्ष ३० प्रतिशत बोनस र २० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । कम्पनीले सो आवमा ९४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । तर, गत आव २०६९/७० मा कम्पनीले साढे ९६ करोड रुपैयाँ खुद नाफा कमाएको कम्पनीले बताएको छ । ‘नाफामा कमी नआएकाले लाभांश घटाइने छैन,’ कम्पनी स्रोतले भन्यो, ‘यस वर्ष नगद कम र बोनस बढी वितरण गर्ने योजनामा छौं ।’ कम्पनीअन्तर्गत चार आयोजना निर्माण भइरहेकाले पनि थप पूँजीको आवश्यकता कम्पनीलाई परेको स्रोतले बताएको छ । कम्पनीले आगामी असोज १५ गते वार्षिक साधारणसभाको आयोजना गर्ने तयारी गरिरहेको छ । ‘सर्वसाधारणलाई दशैंअघि नै लाभांश दिने योजनामा छौं,’ कम्पनी स्रोतले भन्यो ।

http://www.abhiyan.com.np/article-lagani_12bhadra2070_chilime#.Uh2wx9JHL9g
Member
Registered: Jun 2013
Posts: 45
Source : Abhiyan Daily, today
Member
Registered: Jun 2013
Posts: 100
Source: nepalsharemarket discussion forum
Moderator
Registered: Jun 2013
Posts: 574
Location: Kathmandu, Nepal
Official statement?
Member
Registered: Aug 2013
Posts: 48
CHILIME 40% BONUS SHARE AND 10% CASH DIVIDENT..................ENJOY

Post Reply

Page: 1

Sharesansar Forum Powered By Miracle Hub