Forum


ShareSansar Main Page

New Topic

CRN - CASBA REGISTRATION NUMBER

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: 1

Author Post
Member
Registered: Oct 2013
Posts: 1576
प्रभु बैंकबाट चाही CRN नम्बर पाइयो,

तर CENTURY बैंकमा पनि आफ्नो खाता भएकोले सोधेको,

अहिले दिन थालेको छैन रे l

सबै बैंकले एकै पटक किन online asba सुरु नगरेको होला ?
Member
Registered: Oct 2013
Posts: 1576
http://bizmandu.com/content/-27362.html

bizmandu को समाचारमा 'CRN' नम्बर बैंकबाट लिने भनेको रहेछ,

के यो नम्बर दिने काम सुरु भइसकेको हो ?

साथीहरुलाई केहि जानकारी छ की ?

Post Reply

Page: 1

Sharesansar Forum Powered By Miracle Hub