प्रभु बैंकबाट चाही CRN नम्बर पाइयो,
तर CENTURY बैंकमा पनि आफ्नो खाता भएकोले सोधेको,
अहिले दिन थालेको छैन रे l
सबै बैंकले एकै पटक किन online asba सुरु नगरेको होला ?
Page: 1
Author | Post |
---|---|
#1 Fri Aug 18, 2017 2:45 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1575
|
प्रभु बैंकबाट चाही CRN नम्बर पाइयो,
तर CENTURY बैंकमा पनि आफ्नो खाता भएकोले सोधेको, अहिले दिन थालेको छैन रे l सबै बैंकले एकै पटक किन online asba सुरु नगरेको होला ? |
#2 Tue Jul 18, 2017 3:41 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1575
|
http://bizmandu.com/content/-27362.html
bizmandu को समाचारमा 'CRN' नम्बर बैंकबाट लिने भनेको रहेछ, के यो नम्बर दिने काम सुरु भइसकेको हो ? साथीहरुलाई केहि जानकारी छ की ? |
Page: 1
Sharesansar Forum Powered By Miracle Hub