Forum


ShareSansar Main Page

New Topic

Bank को cash Dividend बारे l

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: 1

Author Post
Member
Registered: Oct 2013
Posts: 1577
यस बारेमा एउटा सकारात्मक समाचार सेतो पाटीमा पढ्न पाईयो l

http://kinmel.setopati.com/bank-bima-stock/31763/
Member
Registered: Oct 2013
Posts: 1577
बरुण hydro को share भर्दा पनि ठुलो लाईन,

अहिले पैसा फिर्ता लिन पनि उस्तै घन्टौ उभिनु पर्ने l

अबेदकको खातामा सिधै जम्मा गरिदिन, किन नमिल्ने रहेछ ?

यो बेकारको दुख नदिएर,अब देखि सिधै अबेदकको खातामा रकम फिर्ता गरियोस,

र share को certificate त सिधै DMAT खातामा गईहाल्छ l
Member
Registered: Oct 2013
Posts: 1577
मैले उठाएको बिषयमा बरु BIZMANDU ले पनि कुरा उठाएछ,

http://www.bizmandu.com/content/-11412.html#.VTOQ3JMmj20


http://www.bizmandu.com/content/-11408.html#.VTOTqpMmj20

यो cash फिर्ताको कुरालाई एउटा टुंगोमा नपुगुन्जेल,

आवाज उठाईरहन सम्पूर्ण फोरम memberहरुलाई अनुरोध गर्न चाहन्छु l
Member
Registered: Oct 2013
Posts: 1577
धन्यवाद rocket जी,

हाम्रो चाहना भनेको,पाकेको dividend समयमै पाउनु पर्यो भन्ने हो,

नभए बिलम्ब बापत interest दिनु पर्यो l



बैंकले आफ्ना ग्राहकको हित र सुबिधाका लागी - नगद लाभांस,

ग्राहकले भनेको खातामा जम्मा गरिदिने सुबिधा दिनु पर्यो l

होइन भने,

यसो गर्न यी यी कारणले असमर्थ छौ भनेर हामीलाई,

बैंकहरुले जानकारी गराउनु पर्यो l

हामी नेपालीहरु, सधै लाईन बस्नैका लागि जन्मेका त अबस्य होइन होला ?

Expert हरुको सहयोग चाहियो, यो आवाज बुलन्द पार्न l
Member
Registered: Jul 2013
Posts: 93
Regarding the question arised by Nissan ji, is there any possibility to file a case in the court?
experts please advise!
Member
Registered: Oct 2013
Posts: 1577
धन्यवाद Dilbert जी link का लागी,

यो मैले खोजेको जस्तै सुबिधा NIC ASIA ले दिएको रहेछ तर

मैले आफ्नो DMAT खाता Civil Capital Ltd,Kamaladi मा

खोले, जसले न त इन्टरनेटबाट आफ्नो खाता check गर्ने ,

सुबिधा दिन्छ न त cash collect

गरिदिने सुबिधानै l

अब Civil Capital को खाता बन्द गरेर NIC ASIA मा खोल्न मिल्छ कि मिल्दैन होला ?
Moderator
Registered: Jun 2013
Posts: 574
Location: Kathmandu, Nepal
This might help
Member
Registered: Oct 2013
Posts: 1577
share sansar ले बिज्ञहरु समक्ष्य यो प्रश्न

राखिदिए कति राम्रो हुन्थ्यो l
Member
Registered: Oct 2013
Posts: 1577
अझ मैले नबुझेको अर्को कुरा,

यो अघिल्लो बर्षको नाफा बापत वितरण हुन बाँकि,

करोडौ रुपैया यत्रो समय कहाँ राखिन्छ ?

अनि त्यसबाट प्राप्त ब्याज,कहाँ उल्लेख हुन्छ ?
Member
Registered: Aug 2013
Posts: 49
i m fully agree with nissan sar
Member
Registered: Aug 2014
Posts: 9
i m 100% agree with ur views.Need to improve our banking services also.
Member
Registered: Oct 2013
Posts: 1577
Century बैंकले cash dividend को सूचना हेरे,

आफुले DMAT गरिसकेको हुनाले,

DMAT गर्नेलाई भनेर २०७२-२-२४ को मिति दिईएको रहेछ l

चैत्र २९ गते बाट बाड्ने cash dividend पाउन तेत्रो ५६ दिन किन कुर्नु पर्ने ?

अझ आर्थिक बर्ष सकिएको हिसाबले त,१० महिना कुर्नुपर्यो l

यो century त example मात्र हो, सबैको यहि समस्या छ l

अर्को कुरा

century, civil या अरु कुनै पनि बैंकको लाभांस, अन्य बैंकको खातामा सिधै जम्मा हुने option किन नदेको l

त्यही बैंककै खाता किन चाहिने ?

सबै बैंकमा खाता खोलेर साध्य पनि त हुदैन, त्यसैले share भर्दा जुन,

खाता नम्बर प्रयोग भएको छ, लाभांस सिधै त्यही खातामा पठाउदा के समस्या पर्छ र,

यसो गर्दा समयमै लाभांस पाउन सकिन्थ्यो कि ? यसले बैंकहरुलाई पनि सजिलो हुनु पर्ने हो l

यसमा साथीहरुको राय के छ,

अझ विमलमानजी र राजेशजीले यसबारे केहि आवाज उठाईदिनु हुन्थ्यो कि ?

Post Reply

Page: 1

Sharesansar Forum Powered By Miracle Hub