यस बारेमा एउटा सकारात्मक समाचार सेतो पाटीमा पढ्न पाईयो l
http://kinmel.setopati.com/bank-bima-stock/31763/
Page: 1
Author | Post |
---|---|
#1 Wed Dec 16, 2015 2:15 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1577
|
यस बारेमा एउटा सकारात्मक समाचार सेतो पाटीमा पढ्न पाईयो l
http://kinmel.setopati.com/bank-bima-stock/31763/ |
#2 Tue May 05, 2015 3:50 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1577
|
बरुण hydro को share भर्दा पनि ठुलो लाईन,
अहिले पैसा फिर्ता लिन पनि उस्तै घन्टौ उभिनु पर्ने l अबेदकको खातामा सिधै जम्मा गरिदिन, किन नमिल्ने रहेछ ? यो बेकारको दुख नदिएर,अब देखि सिधै अबेदकको खातामा रकम फिर्ता गरियोस, र share को certificate त सिधै DMAT खातामा गईहाल्छ l |
#3 Sun Apr 19, 2015 5:26 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1577
|
मैले उठाएको बिषयमा बरु BIZMANDU ले पनि कुरा उठाएछ,
http://www.bizmandu.com/content/-11412.html#.VTOQ3JMmj20 http://www.bizmandu.com/content/-11408.html#.VTOTqpMmj20 यो cash फिर्ताको कुरालाई एउटा टुंगोमा नपुगुन्जेल, आवाज उठाईरहन सम्पूर्ण फोरम memberहरुलाई अनुरोध गर्न चाहन्छु l |
#4 Fri Apr 17, 2015 1:28 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1577
|
धन्यवाद rocket जी,
हाम्रो चाहना भनेको,पाकेको dividend समयमै पाउनु पर्यो भन्ने हो, नभए बिलम्ब बापत interest दिनु पर्यो l र बैंकले आफ्ना ग्राहकको हित र सुबिधाका लागी - नगद लाभांस, ग्राहकले भनेको खातामा जम्मा गरिदिने सुबिधा दिनु पर्यो l होइन भने, यसो गर्न यी यी कारणले असमर्थ छौ भनेर हामीलाई, बैंकहरुले जानकारी गराउनु पर्यो l हामी नेपालीहरु, सधै लाईन बस्नैका लागि जन्मेका त अबस्य होइन होला ? Expert हरुको सहयोग चाहियो, यो आवाज बुलन्द पार्न l |
#5 Thu Apr 16, 2015 6:55 pm
|
|
Member
Registered: Jul 2013
Posts: 93
|
Regarding the question arised by Nissan ji, is there any possibility to file a case in the court?
experts please advise! |
#6 Thu Apr 16, 2015 3:15 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1577
|
धन्यवाद Dilbert जी link का लागी,
यो मैले खोजेको जस्तै सुबिधा NIC ASIA ले दिएको रहेछ तर मैले आफ्नो DMAT खाता Civil Capital Ltd,Kamaladi मा खोले, जसले न त इन्टरनेटबाट आफ्नो खाता check गर्ने , सुबिधा दिन्छ न त cash collect गरिदिने सुबिधानै l अब Civil Capital को खाता बन्द गरेर NIC ASIA मा खोल्न मिल्छ कि मिल्दैन होला ? |
#7 Thu Apr 16, 2015 10:09 am
|
|
Moderator
![]() Registered: Jun 2013
Posts: 574
Location: Kathmandu, Nepal
|
|
#8 Wed Apr 15, 2015 2:13 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1577
|
share sansar ले बिज्ञहरु समक्ष्य यो प्रश्न
राखिदिए कति राम्रो हुन्थ्यो l |
#9 Sun Apr 12, 2015 1:56 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1577
|
अझ मैले नबुझेको अर्को कुरा,
यो अघिल्लो बर्षको नाफा बापत वितरण हुन बाँकि, करोडौ रुपैया यत्रो समय कहाँ राखिन्छ ? अनि त्यसबाट प्राप्त ब्याज,कहाँ उल्लेख हुन्छ ? |
#10 Sat Apr 11, 2015 12:44 pm
|
|
Member
Registered: Aug 2013
Posts: 49
|
i m fully agree with nissan sar
|
#11 Fri Apr 10, 2015 8:44 pm
|
|
Member
Registered: Aug 2014
Posts: 9
|
i m 100% agree with ur views.Need to improve our banking services also.
|
#12 Fri Apr 10, 2015 12:46 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1577
|
Century बैंकले cash dividend को सूचना हेरे,
आफुले DMAT गरिसकेको हुनाले, DMAT गर्नेलाई भनेर २०७२-२-२४ को मिति दिईएको रहेछ l चैत्र २९ गते बाट बाड्ने cash dividend पाउन तेत्रो ५६ दिन किन कुर्नु पर्ने ? अझ आर्थिक बर्ष सकिएको हिसाबले त,१० महिना कुर्नुपर्यो l यो century त example मात्र हो, सबैको यहि समस्या छ l अर्को कुरा century, civil या अरु कुनै पनि बैंकको लाभांस, अन्य बैंकको खातामा सिधै जम्मा हुने option किन नदेको l त्यही बैंककै खाता किन चाहिने ? सबै बैंकमा खाता खोलेर साध्य पनि त हुदैन, त्यसैले share भर्दा जुन, खाता नम्बर प्रयोग भएको छ, लाभांस सिधै त्यही खातामा पठाउदा के समस्या पर्छ र, यसो गर्दा समयमै लाभांस पाउन सकिन्थ्यो कि ? यसले बैंकहरुलाई पनि सजिलो हुनु पर्ने हो l यसमा साथीहरुको राय के छ, अझ विमलमानजी र राजेशजीले यसबारे केहि आवाज उठाईदिनु हुन्थ्यो कि ? |
Page: 1
Sharesansar Forum Powered By Miracle Hub