Forum


ShareSansar Main Page

New Topic

नेप्सेले नेतालाइ नपत्याएकै बेश

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: 1

Author Post
Member
Registered: Jan 2014
Posts: 520
Frnds don't luz confidence. Hold your shares for at least one week only.
Member
Registered: Feb 2014
Posts: 111
नेपालका राजनीतिक दलका नेताहरूलाई संविधान चाहिएकै छैन । लुट्न पाइएको नै छ । कमिसन पाइएकै छ । संविधान नबने के भयो र म्याद थप्न पाइहालिन्छ । दुई वर्षको चार भयो अब चारको आठ किन नहुने । संविधान बने फेरी चुनाव हुने डर चुनाव भए हारिने डर । डरै जरमा बस्न भन्दा संविधान नआएकै ठीक । चार वर्ष वितेपछि अर्को चार वर्ष म्यद थप्न छोडेर किन संविधान बनाउने? नेताहरू यही मानसिकताकमा छन् जस्तो लाग्छ । नत्र जनताले मत दिएकै छन् केले रोकेको छ संविधान बनाउन?
Member
Registered: Apr 2014
Posts: 68
नेपाल बिग्रेकै राजनीतिले हो, त्यसैले पनि नेप्सेमा राजनीति नघुसेकै बेस । Go ahead NEPSE, don't depend upon dirty politics of Nepal!!!!!
Member
Registered: Dec 2013
Posts: 132
I believe this time there is hope for consensus!
Member
Registered: Jan 2014
Posts: 520
फेरी सहमति भएन,
कुनै नौलो कुरा होइन
राम्रा काममा नेताको मन् कहिल्यै गएन
७ वर्ष देखि यही त हो नी देखेको
नेपालको भाग्यमा के पो रैछ लेखेको ?
Member
Registered: Oct 2013
Posts: 8263
Neta lai biswas garne haru ta dubcha, except for criminals and corrupts.

Yes, nepalse is maintaining on its own.
Member
Registered: Jan 2014
Posts: 520
जनता हुन् वा देश
नेताबाट पाएकै हुन्
आश्वासन र ठेस
विषम परीस्थितिमा समेत्
घस्रेर पनि
आफ्नै बलबुताले बढेको हो नेप्से
त्यसैले
नेप्सेले नेतालाइ नपत्याएकै बेश

Post Reply

Page: 1

Sharesansar Forum Powered By Miracle Hub

General Error

General Error

An error was encountered. We apologize for any inconvenience.

In file Unknown on line 0:

E_WARNING - Unknown: write failed: No space left on device (28)

This error should probably not have occured, so please report it to the owner. Thank you for your help.

If you are the owner of this board and you believe this is a bug, please send a bug report.