Forum


ShareSansar Main Page

New Topic

नेप्सेले नेतालाइ नपत्याएकै बेश

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: 1

Author Post
Member
Registered: Jan 2014
Posts: 520
Frnds don't luz confidence. Hold your shares for at least one week only.
Member
Registered: Feb 2014
Posts: 111
नेपालका राजनीतिक दलका नेताहरूलाई संविधान चाहिएकै छैन । लुट्न पाइएको नै छ । कमिसन पाइएकै छ । संविधान नबने के भयो र म्याद थप्न पाइहालिन्छ । दुई वर्षको चार भयो अब चारको आठ किन नहुने । संविधान बने फेरी चुनाव हुने डर चुनाव भए हारिने डर । डरै जरमा बस्न भन्दा संविधान नआएकै ठीक । चार वर्ष वितेपछि अर्को चार वर्ष म्यद थप्न छोडेर किन संविधान बनाउने? नेताहरू यही मानसिकताकमा छन् जस्तो लाग्छ । नत्र जनताले मत दिएकै छन् केले रोकेको छ संविधान बनाउन?
Member
Registered: Apr 2014
Posts: 68
नेपाल बिग्रेकै राजनीतिले हो, त्यसैले पनि नेप्सेमा राजनीति नघुसेकै बेस । Go ahead NEPSE, don't depend upon dirty politics of Nepal!!!!!
Member
Registered: Dec 2013
Posts: 132
I believe this time there is hope for consensus!
Member
Registered: Jan 2014
Posts: 520
फेरी सहमति भएन,
कुनै नौलो कुरा होइन
राम्रा काममा नेताको मन् कहिल्यै गएन
७ वर्ष देखि यही त हो नी देखेको
नेपालको भाग्यमा के पो रैछ लेखेको ?
Member
Registered: Oct 2013
Posts: 7918
Neta lai biswas garne haru ta dubcha, except for criminals and corrupts.

Yes, nepalse is maintaining on its own.
Member
Registered: Jan 2014
Posts: 520
जनता हुन् वा देश
नेताबाट पाएकै हुन्
आश्वासन र ठेस
विषम परीस्थितिमा समेत्
घस्रेर पनि
आफ्नै बलबुताले बढेको हो नेप्से
त्यसैले
नेप्सेले नेतालाइ नपत्याएकै बेश

Post Reply

Page: 1

Sharesansar Forum Powered By Miracle Hub