Forum


ShareSansar Main Page

New Topic

Clean Eenergy Development Bank नचम्केको हिरा

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: 1

Author Post
Member
Registered: Mar 2014
Posts: 261
अनी बोनस शेर चै कैले बाध्छ नि। बैशाख पछी बेच्ने बिचार गरेको छु के गर्दा उचित होला
Member
Registered: Oct 2013
Posts: 296
Sir Tourism devlopment bank ko ni halka Anaylsis dinuhunchha ki?
Member
Registered: Oct 2013
Posts: 191
सुरु मा ठुलै हल्ला चलाएर स्थापना भएको यो बैंक को return चै त्येती राम्रो छैन
१० % को हाराहारी मा छ
पुजी १ अर्ब भन्दा बडी भएको ले पनि होला return खासै दिन नसकेको
तर राम्रो commercial बैंक संग मर्ज हुन सक्ने हैसियत राख्ने भए पनि आज सम्म मर्ज को हल्ला सुनेको छैन
साथी हरु लाइ केहि जानकारी छ कि ?
१०.५२६ dividend दिएको रैछ २०६९/७० मा
AGM minute हेर्नुस http://www.cedbl.com/Reports/657thagmminute.pdf
मर्जर को कुनै कुरो छैन अर्को बर्स २० करोड मुनाफा गरेर १५ प्रतिसत dividend दिने कुरो रैछ
second quarter रिपोर्ट मा पुजी १ अर्ब १४ करोड अनि मुनाफा ४ करोड ६० लाख मात्रै र बर्सिक EPS ८ मात्रै http://www.cedbl.com/Reports/66financial-highlights-quartely-2070-2071-cedb-second-quarter.pdf
AGM minute अनुसार राखेको target नपुग्ने देखिन्छ
अर्को बर्स १५ प्रतिसत भन्दा बडी मुनाफा हुने सम्भावना कम छ
ल साथी हरु हो यो STOCK मार्केट मा २५० को हाराहारी मा कारोबार भैराछ
१५/२५०= ६ प्रतिसत बाणिज्य बैंक हरुको मुद्दती मा पाउने ब्याज भन्दा त बेसी नै हो
एस बर्स दिएको ५ प्रतिसत बोनस सेयर पहिलो पल्ट हो भने सबै भन्दा बडी १३ प्रतिसत नगद २०६६ /६७ मा दिएको रैछ
NPL २.४८ दीर्घकालीन लगानी का लागि सस्तो र सम्भावाना बोकेको बैंक भन्नु अत्त्युक्ती नहोला
नेदरल्यान्ड को FMO बैंक को १४ प्रतिसत लगानी रहेको ले पनि केहि राम्रो गर्ला कि ?
« Last edit by nomoney4630 on Wed Mar 26, 2014 3:48 am. »

Post Reply

Page: 1

Sharesansar Forum Powered By Miracle Hub

General Error

General Error

An error was encountered. We apologize for any inconvenience.

In file Unknown on line 0:

E_WARNING - Unknown: write failed: No space left on device (28)

This error should probably not have occured, so please report it to the owner. Thank you for your help.

If you are the owner of this board and you believe this is a bug, please send a bug report.