Page: 1
Author | Post |
---|---|
#1 Wed Mar 26, 2014 4:55 pm
|
|
Member
Registered: Mar 2014
Posts: 261
|
अनी बोनस शेर चै कैले बाध्छ नि। बैशाख पछी बेच्ने बिचार गरेको छु के गर्दा उचित होला
|
#2 Wed Mar 26, 2014 4:38 pm
|
|
Member
Registered: Oct 2013
Posts: 296
|
Sir Tourism devlopment bank ko ni halka Anaylsis dinuhunchha ki?
|
#3 Wed Mar 26, 2014 3:36 am
|
|
Member
Registered: Oct 2013
Posts: 191
|
सुरु मा ठुलै हल्ला चलाएर स्थापना भएको यो बैंक को return चै त्येती राम्रो छैन
१० % को हाराहारी मा छ पुजी १ अर्ब भन्दा बडी भएको ले पनि होला return खासै दिन नसकेको तर राम्रो commercial बैंक संग मर्ज हुन सक्ने हैसियत राख्ने भए पनि आज सम्म मर्ज को हल्ला सुनेको छैन साथी हरु लाइ केहि जानकारी छ कि ? १०.५२६ dividend दिएको रैछ २०६९/७० मा AGM minute हेर्नुस http://www.cedbl.com/Reports/657thagmminute.pdf मर्जर को कुनै कुरो छैन अर्को बर्स २० करोड मुनाफा गरेर १५ प्रतिसत dividend दिने कुरो रैछ second quarter रिपोर्ट मा पुजी १ अर्ब १४ करोड अनि मुनाफा ४ करोड ६० लाख मात्रै र बर्सिक EPS ८ मात्रै http://www.cedbl.com/Reports/66financial-highlights-quartely-2070-2071-cedb-second-quarter.pdf AGM minute अनुसार राखेको target नपुग्ने देखिन्छ अर्को बर्स १५ प्रतिसत भन्दा बडी मुनाफा हुने सम्भावना कम छ ल साथी हरु हो यो STOCK मार्केट मा २५० को हाराहारी मा कारोबार भैराछ १५/२५०= ६ प्रतिसत बाणिज्य बैंक हरुको मुद्दती मा पाउने ब्याज भन्दा त बेसी नै हो एस बर्स दिएको ५ प्रतिसत बोनस सेयर पहिलो पल्ट हो भने सबै भन्दा बडी १३ प्रतिसत नगद २०६६ /६७ मा दिएको रैछ NPL २.४८ दीर्घकालीन लगानी का लागि सस्तो र सम्भावाना बोकेको बैंक भन्नु अत्त्युक्ती नहोला नेदरल्यान्ड को FMO बैंक को १४ प्रतिसत लगानी रहेको ले पनि केहि राम्रो गर्ला कि ? « Last edit by nomoney4630 on Wed Mar 26, 2014 3:48 am. » |
Page: 1
Sharesansar Forum Powered By Miracle Hub