काठमाडौं। नेपाल बैंकमा होल्डिङ बढाइरहेको बताएका निर्मल प्रधानले आइतबार भने बैंकको ४१ करोड रुपैयाँ बराबरको सेयर बेचेका छन् । प्रधानले बेचेको सेयर बैंकमै लगानी रहेका रविभक्त श्रेष्ठले खरिद गरेको बजार स्रोतहरुले बताएका छन् । श्रेष्ठले आफ्नो नाममा नभइ आफ्नो कम्पनी शिवविक्रम ल्याण्ड एण्ड इण्डष्ट्रि नामक कम्पनी मार्फत् खरीद गरेका हुन् । - See more at: http://www.bizmandu.com/content/-5703.html#sthash.BhWMxKDB.dpuf