शेयरमा लगानी गर्ने भनेको सामान्यतया सचेत जमात नै हो अझ यो फोरममा भाग लिनेहरु त झनै सचेत व्यक्तिहरु हुनु हुन्छ जस्तो लाग्छ मलाई |
तर "Nothing is launched free in this world" भन्ने कुरा थाहा नभए जस्तो फ्री मा "Portfolio Management Software" को अपेक्षा राखेको देख्दा छक्क पर्छु म त |
साथीहरु यदि तपाइहरुलाइ साच्चिकै चाहिएको हो भने एउटा ग्रुप बनाउनुस अनि Fund Collect गर्नुस र कुनै Software Engireer संग deal गर्नुस १ देखि २ महिना भित्र मा Software रेडी हुन्छ