Forum


ShareSansar Main Page

New Topic

नयाँ लगानीकर्ताले ध्यान दिनुपर्ने कुरा

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: 1

Author Post
Member
Registered: Jun 2013
Posts: 74
:)
Thanks for ur valuable suggestions.
:)
Member
Registered: Dec 2013
Posts: 132
Very useful points. Some of the points I had not even thought of such as points 5,6 and 7. Anyway I would like to thank you very much for making all of us aware about investment strategies. If there are other points friends, please keep on adding!
Member
Registered: Nov 2013
Posts: 15
Very useful, Thanks.
Member
Registered: Sep 2013
Posts: 8
नयाँ लगानीकर्ताले के कुरामा ध्यान दिनु पर्छ ?
१. हल्लाको पछि नभाग्ने र मनले होइन दिमागले निर्णय लिनोस/
२. कुनै पनि निर्णय लिदा पर्याप्त सूचना संकलन गर्ने /
३. कहिले पनि शेयरमा लगानी नगर्नोस ब्यबसायमा लगानी गर्दैछु भन्ने मनन गर्नुस/
४. बजारको कुनै समय हुदैन र उच्च मुनाफा कसैले पनि प्राप्त सक्दैन /
५. शेयर लगानी लाई कम,मध्यम र उच्च प्रतिफल दिनेमा बिभाजन गर्नुस/
६. कम प्रतिफल दिने छोटो समय होल्ड गर्नोस / मध्यम र उच्च प्रतिफल दिनेमा सहि समय बिस्लेसन गर्नुस /
७. कमाएर बचेको पैसामात्र लगानी गर्नुस/
८. लगानी गर्दा पोर्टफोलियो मिलाएर बैंक ,बिद्युत,होटेल,बिमा आदिमा लगानी गर्नोस।
« Last edit by बिमलमान on Tue Dec 31, 2013 12:49 pm. »

Post Reply

Page: 1

Sharesansar Forum Powered By Miracle Hub