Forum


ShareSansar Main Page

New Topic

Share Loan

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: 1

Author Post
Member
Registered: Jun 2013
Posts: 60
Bank provide 50% amount of purchase share on average 180 days price n it take 13.5 % interest.
Member
Registered: Jun 2013
Posts: 107
hlo friends.....do all companies provide loan as a collateral of shares?n hw much % interest we need to pay n hw much % of share (amt of share) bank provide to us....please share garnuhola.....
Member
Registered: Jun 2013
Posts: 75
Ha Ha Ha Good Jokes James Bond Jee, Similar Kind of things are happening in Nepal banking sectors. Since there is high demand of loan and people who has already taken loan are in trouble, now bankers want their loan to pay back.
Member
Registered: Jun 2013
Posts: 26
A Banker Lends You His Umbrella When It’s Sunny and Wants It Back When It Rains.

now its raining and banks are refusing to lend their umbrella and instead they are asking their umbrella back which they had lend before.
Member
Registered: Jun 2013
Posts: 6
bhanepa6i bazar ghatnenai 6atkaat dekhin6a.
Member
Registered: Jun 2013
Posts: 22
बैंक तथा वित्तीय संस्थाहरुले सेयर धितो कर्जा दिन बन्द गरेका छन् । आर्थिक वर्षको अन्तिममा ऋण दिँदा ब्याज नपाक्ने र नोक्सानी व्यवस्था वापत रकम छुट्याउनु पर्ने भएकाले लगानी गर्न बन्द गरेका हुन् । बैंकहरुले साउन लागेपछि मात्र सेयर धितो कर्जा दिने जनाएका छन् ।

अहिले दिएको ऋणबाट ब्याज प्राप्त नभएर आम्दानी देखाउन पाइदैन । साथै असल कर्जा वापत बैंक तथा वित्तीय संस्थाले कुल ऋणको एक प्रतिशत नोक्सानी व्यवस्था गर्नु पर्छ । जसबाट बैंकको आम्दानी अझ घट्छ । त्यही भएर बैंक तथा वित्तीय संस्थाहरुले लगानी गर्न छाडेका हुन् ।
बैंकहरुले अहिले व्यापारिक प्रयोजनका बाहेक सम्पूर्ण कर्जा प्रवाह नै रोकेका छन् । बजार घटेका बेला ऋण लिएर सेयरमा लगानी गर्नेहरुलाई बैंकको नीतिले भने अप्ठेरो पारेको छ । अहिले घटेको बजारबाट सेयर खरिद गर्दा आर्थिक वर्ष सकिएको केही समय लगत्ते बैंक तथा वित्तीय संस्थाहरुले साधारण सभा डाक्न सुरु गर्छन् । उनीहरुले गर्ने लाभांस घोषणाका कारण सेयर बजार उकालो लाग्छ ।
बजार उकालो लागेका बेला अहिले ऋण लिएर सेयर खरिद गर्दा लगानीकर्तालाई फाइदा हुन्छ । यसैगरी बैंक तथा वित्तीय संस्थाले घोषणा गर्ने लाभांस आकर्षक भए लगानीकर्ताले त्यसलाई पर्खेर नाफा सुरक्षित गर्न सक्छन् । यो बेला लगानीकर्ताबाट ऋणको माग भएपनि बैंक तथा वित्तीय संस्थाले भने दिँदैनन् ।
बैंकरले भने अहिले सेयरलाई मात्र नभइ अन्य परियोजनाहरुमा समेत लगानी बन्द गरेको बताउँछन् । उनीहरुका अनुसार, छोटो अवधिको व्यापारिक प्रयोजनका बाहेक कर्जा लगानी गर्न बन्द गरिएको हो । बैंकहरुले दुई साताअघिबाटै कर्जा लगानी रोकेका छन् । पछिल्लो तथ्यांक अनुसार बैंकहरुले सात खर्ब २७ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् ।
Member
Registered: Jun 2013
Posts: 75
Ya sure this one to the reason for the decrements of NEPSE.
Member
Registered: Jun 2013
Posts: 60
Bank has stop share loan for the month of Asadh 2070 for there annual closing. It will start from Shrawan

this decision also help for NEPSE decrease.

Post Reply

Page: 1

Sharesansar Forum Powered By Miracle Hub