Forum


ShareSansar Main Page

New Topic

के यो समयमा शेयर बेच्दा कति उपयुक्त हुन्छ ?

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: 1

Author Post
Moderator
Registered: Jun 2013
Posts: 3823
Dear gajurelg, ICFC को बारेमा आधिकारिक जानकारी हालसम्म छैन / अहिलेको बजारमा तपाइले रोज्नु भएका कम्पनीहरुमा राम्रै फाइदा हुनसक्छन / याद राख्नुस यो शेयर बजार हो सावधानी पूर्वक अघि बढ्नुस/ कुरा सबैको सुन्नुस, निर्णय आफ्नो गर्नुस/ यसै हो भन्न सकिन्न/
Member
Registered: Dec 2013
Posts: 17
Location: Jhapa
चिलिमे जलबिद्युत कम्पनि र बुटवल पावर कम्पनि किन्दा कस्तो हुन्छ ?
_______________
gajurelg
Member
Registered: Dec 2013
Posts: 17
Location: Jhapa
Icfc को पनि मर्जको कुरा साचो हो कि के हो ?
_______________
gajurelg
Member
Registered: Dec 2013
Posts: 17
Location: Jhapa
Pcbl, sbl, bok को शेयर किन्दा नाफा कमाउन सकिन्छ ?
_______________
gajurelg
Moderator
Registered: Jun 2013
Posts: 3823
Dear gajurelg, दोस्रो बजारमा लगानी गरेर उल्लेख्य नाफा कमाई सक्नु भएका साथीहरु यदि तपाइले दोहोरो नाफा कुनै कम्पनीमा कमाई सक्नु भएको छ भने त्यसको आधा शेयर अहिले बढ्दो बजारमा क्रमश आधा जति बेची आफ्नो लगानी नगदमा परिणत गर्नुस / फेरी लगानी गर्न मन लागे तुरुन्त राम्रा राम्रा कम्पनी जसमा जोखिमको मात्र कम होस् त्यसमा लगानी विविधिकरण गर्नुस/ शेयर बजार कहिलेसम्म र कहाँसम्म बढ्ने भन्ने कहिले पनि निश्चित भन्न सकिन्न/ अर्को कुरा यौटै कम्पनीको शेयरमा लगानी गर्नु भन्दा त्यसलाई आधा बेची लगानी विविधिकरण गर्नु शेयर बजारमा हितकर मानिन्छ/
Member
Registered: Aug 2013
Posts: 214
its buying time
Member
Registered: Jun 2013
Posts: 85
If need cash then u can sell but in my opinion it'd be better if u hold it for couple of weeks or months till the new pm comes or the government be formed..
Member
Registered: Dec 2013
Posts: 17
Location: Jhapa
के यो समयमा शेयर बेच्दा कति उपयुक्त हुन्छ ?

Post Reply

Page: 1

Sharesansar Forum Powered By Miracle Hub