Mutual Fund के हो ? यसमा लगानि गर्दा प्रतिफल चाहि कसरि पाउने ? दोश्रो वजारको मुल्यमा मात्र प्रतिफल लिने हो कि शेयरको जस्तै लाभांश वोनस आदि पनि हुन्छ । सामुहिक लगानि कोष भनेको र Mutual Fund एउटै शव्दावलि हो कि फरक हो ?