Forum


ShareSansar Main Page

New Topic

NABIL promotor share ra Nabil ordinary share barema

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: 1

Author Post
Moderator
Registered: Jun 2013
Posts: 3823
You are right bunkure.
Member
Registered: Aug 2013
Posts: 272
As far I know about promoter share (There may be more other features)
१. संस्थापक शेयरको माग कम हुने हुदा स्वाभाविक रुपमा मूल्य पनि कम हुने गर्दछ
२. सामान्यतया संस्थापक शेयर ठुलो परिमाणमा हुने हुदा सबैको किन्ने क्षमता नहुने भएकोले पनि माग कम हुन गएको हो
३. संस्थापकको एकाघरको सदस्यले IPO मा आवेदन दिन पाउदैन
४. संस्थापक शेयर बेच्नु पर्दा सिधै बेच्न पाइदैन
क) कुनै अर्को संस्थापकले किन्न चाहेमा उसलाई बेच्नु पर्छ (पत्रिकमा सूचना निकालेर जानकारी दिनु पर्छ)
ख) त्यसरी बिक्रि नभएमा बल्ल बाहिरको व्यक्तिलाइ बेच्न मिल्छ
५. संस्थापकको संचालक समितिमा बढी प्रतिनिधित्व हुन्छ जसले स्वाभाविक रुपमा संस्थाको निर्णयहरुमा प्रभाब पार्न सकिन्छ
६. संस्था टाट पल्टेमा दामासाहीमा भाग लगाउदा अन्तिममा मात्र संस्थापक शेयर धनिको पालो आउछ

Correct me friends if i am wrong.
Member
Registered: Jun 2013
Posts: 12
Yes, please. I am also interested.
Member
Registered: Jun 2013
Posts: 55
Location: ktm
promotor share ra ordinary share ko parak ra bisesta k k chan ?

Post Reply

Page: 1

Sharesansar Forum Powered By Miracle Hub