Forum


ShareSansar Main Page

New Topic

GBIME lay dubayo

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: 1

Author Post
Member
Registered: Jun 2013
Posts: 45
Halla chalayera sana lagani karta lai fasaune thulai Jalo 6 yaha...so be careful yourself...
Moderator
Registered: Jun 2013
Posts: 574
Location: Kathmandu, Nepal
Seems strange that this rumor has been going around for couple of weeks now and GBIME and CTBN didn't say a word until now. Also, none of the brokers or their so called "association" that say are into the good will of the investors were also quite.
Member
Registered: Jun 2013
Posts: 152
Yo Bizmandu ko Khabar kehi patyauna hunna. Bhai sakeko kura ma matra milaune ho, hune wala kura ma yesle lekheko news kehi sahi hunna? Yesko news ko adhar ma lagani garda maile kehi ramak gumayeko chhu
Member
Registered: Aug 2013
Posts: 21
ग्लोबल आइएमइ बैंक र कमर्ज एन्ड ट्रस्ट बैंक नेपाल गाभिने हल्लाले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुवै बैंकको सेयर मूल्य प्रभावित हुन थालेको छ । पछिल्लो एक महिनायता ग्लोबल आइएमइको घट्ने र कमर्जको बढ्ने प्रबृत्ति देखिएको छ ।
मर्जरको हल्लाका विषयमा बिजमाण्डूले दुबै बैंकका सञ्चालकहरुलाई सोध्दा– दुई पक्षबीच कुनै पनि किसिमको छलफल भएको छैन । ग्लोबल सञ्चालक समितिका एक प्रभावकारी सदस्यले भने– हल्लाले मूल्य प्रभावित भइरहेको साँचो हो, तर हामी बीच मर्ज गर्ने बारेमा कुनै पनि किसिमको छलफल तथा अन्तकृया भएको छैन ।
एक महिनाअघि प्रति कित्ता चार सय ४३ रुपैयाँ रहेको ग्लोबलको सेयर अहिले घटेर ३९८ रुपैयाँमा झरेको छ । बैंकको सेयर महिनाभरीमा १९ दिन कारोबार भएको थियो । पछिल्लो १० दिन बैंकको सेयर घट्दो प्रबृत्तिमा कारोबार भइरहेको छ ।
कमर्जको सेयर मूल्य पनि एक महिनाअघि प्रति कित्ता एक सय ४५ रुपैयाँ थियो । अहिले बढेर एक सय ६३ रुपैयाँ पुगेको छ । बैंकको सेयर महिनाभरीमा १९ दिन कारोबार भएको छ । पछिल्लो १० दिन बैंकको सेयर नियमित बढिरहेको छ ।
कमर्जका एक सञ्चालकले पनि अन्य बैंकहरुसँग छलफल चलेपनि ग्लोबलसँग भने कुनै किसिमको छलफल नभएको बताए । ग्लोबलले दुई बर्षयता तीन वित्तीय संस्थालाई आफूसँग गाभिसकेको छ । ग्लोबलसँग आइएमइ फाइनान्सियल इन्ष्टिच्युसन, सोसियल डेभलपमेन्ट बैंक र गुल्मी विकास बैंक गाभिइसकेका छन् ।
कमर्जले भने मर्जरका लागि अर्को दरिलो पार्टनर खोजिरहेको छ । कमर्ज र ग्लोबल मर्जरको हल्ला चलाएर ठूला लगानीकर्ताहरुले सानालाई डुवाउन खोजिरहेको एक सेयर ब्रोकरले जानकारी दिएका छन् । उनका अनुसार, पछिल्लो एक महिनायता दुवै कम्पनीको सेयर मूल्य प्रभावित बनिरहेको छ । - See more at: http://www.bizmandu.com/content/-4445.html#.UjwKAdKBkQM
Member
Registered: Jun 2013
Posts: 123
Citizen Bank kine po fayada hola ni
Moderator
Registered: Jun 2013
Posts: 3823
Ahile aru thaper cost sasto banaune po ho ki?
Member
Registered: Jun 2013
Posts: 23
Location: kirtipur
if GIME merge with CNTB, then price will be decrease.
Member
Registered: Jun 2013
Posts: 152
CTBNL sanga merge hune kura raichha, testo bhayo bhane ta jhan ghatne po ho ki? Kist ko dherai thulo lakchya thiyo, yo halat bhayo- GBIME le pani Ramra, naramra, sabailai merge gardai jane lakchya rakheko chha, ke ke garna khojya ho?
Member
Registered: Aug 2013
Posts: 840
20% bonus share aaudai cha....increase huncha be patience
Member
Registered: Sep 2013
Posts: 23
Location: Kathmansu
dont worry...u have to be patient.....it will rise.... :D
Moderator
Registered: Jun 2013
Posts: 574
Location: Kathmandu, Nepal
Long term rakhema nadubaula mero bichaar ma.
Member
Registered: Aug 2013
Posts: 21
sathi haru mailay GBIME of 500 kitta share Rs 480 ma kinay ko theya tara yahee lay price decreasing bhai rahay ko cha. K yaslay malai dubayoo cha kee k ho. Plz help for suggestion...

Post Reply

Page: 1

Sharesansar Forum Powered By Miracle Hub