धेरै अनलाइन पोर्टलहरु खुलेर होकी,
सक्षम पत्रकारहरु अभाब भएर होकी,
आफुहरुको अन्नदाता कम्पनी भएर होकी,
आजको http://merolagani.com/NewsDetail.aspx?newsID=43281
"एनआईबिएल समृद्धि फण्ड गत बर्षको लाभांश बाँड्ने पहिलो कम्पनी" भन्ने,
मेरो लगानीमा आएको यो खबरले, बढा नरमाइलो अनुभब गरायो,
किनकि 'SEOS'(Siddhartha Equity Oriented Scheme)
को यो बर्षको लाभांश '2018-09-04' मै मेरो खातामा आइसकेको थियो,
मेरो लगानीमै कमेन्ट गर्न खोजेको,कमेन्टको अप्सननै रहेनछ,
sharesansar यस्ता गल्तीबाट बचोस् l