पूर्व मुख्य सचिव डा. बिमल कोइरालाले वित्तीय क्षेत्र अस्थिर र बेवारिसे बन्दै गएको आरोप लगाएका छन् |
राजधानीमा आयोजित एक कार्यक्रममा उनले वित्तीय क्षेत्र विस्तारै डरलाग्दो अवस्थामा पुगेको प्रति चिन्ता व्यक्त गरे |
वित्तीय क्षेत्र कोल्याप्स भयो भने देश पनि खतरनाक बाटोतर्फ जाने कोइरालाले बताए |
अहिले नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषले पनि ब्याज खाएर मात्र बसेको कोइरालाको आरोप छ | उनले भने 'यति बेला नागरिक लगानी कोषले पुँजी बजारको विकासका लागि काम गर्न सकेको छैन | कर्मचारी सञ्चय कोषले पनि अपेक्षित रुपमा उत्पादनमूलक क्षेत्रमा लगानी गरेको छैन |
8 class Oli should have made him Finance minister instead of biddwan
- It is clear now, 8 class Oli did not want to bring expert in finance minister, he wanted to bring his inside man who had been doing his dalali for years.
biddwan yuraj k was in power for around decade and what had he achieved that now we expect some kind of magic from him. he is the first who thinks like enemy- wanting to destroy share market of the country he himself is running.