Forum


ShareSansar Main Page

New Topic

बिरोध को कार्यक्रम सुरु यसरि गर्नुपर्यो

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: 1

Author Post
Member
Registered: Oct 2016
Posts: 268
Wow. For the first time i really have nothing to say. I was a keen supporter of dr khatiwada when he became the finance minister. But every decision this man and his government takes really makes me question his educational qualification.

Lahanikarta ko bhalo hos.

History repeats itself again and again and again.

Happy investment
Member
Registered: Aug 2015
Posts: 78
लगानी कर्ता संघ संगठन हरु, भोली कमती मा पनि निम्न कुरा हरु गर्न आवाहन गरौ।।

1, बिहान सबैले आफ्नो फेसबुक वालमा कालो भित्ता मा अर्थ मन्त्री मुर्दाबाद, अर्थ मंत्रालय मुर्दाबाद भनेर पोस्ट गरौ । अनी सबैले सबैको post शेयर गरौ,।।

2, कारोबार बंद गरौ, कसैले पनि खरीद बिक्री नगरौ।

3, सबै दलाल कार्यालय को ढोका मा अर्थ मंत्री र अर्थ मंत्रालय को पुतला बनाएर झुन्डाउ ।
Member
Registered: Apr 2016
Posts: 345
Ek khun maaf hune bhaye.............bhanne kehi pahila ko FB status ko yaad ayo
Member
Registered: Sep 2013
Posts: 259
लगानिकर्ता संघ संगठन के के गरिरहेछन?विरोधको कार्यक्रम के के बन्यो र कहाँ उपस्थिति जनाउने हामी लगानिकर्ताहरुले ? यसै मार्फत जानकाारि पाईयोस ।
Member
Registered: Mar 2014
Posts: 163
बिरोध त्यसरी हैन यसरी गरम्
मूल शेयरको Adjusted price भन्दा अघिको मूल्यसम्म Tax
नलाग्ने रे तर Bonus र Right शेयरमा रूः 100 मूल्यबाट Tax लाग्ने रे
त्यसो भए मूल शेयरहरू मात्र बेचेर सरकारलाई Capital gain Tax शून्य पारौ ।
Member
Registered: Oct 2013
Posts: 7912
khukuri hannu parcha

one savage nepali went to jail in austrilia cause he did not like what other person said. And savage nepali dont get angry when they loose wealth.
Member
Registered: Aug 2015
Posts: 78
लगानीकर्ता संघ संघठन ले यो, नयाँ कर गणना विधिको विरोध गर्न सयुक्त रुपमा बिरोध को कार्यक्रम सुरु गर्नुपर्यो |

बिरोध कार्यकर्म को सुरुवात स्वरुप , अर्थ मन्त्रालय र अर्थ मन्त्री को पुत्ला बनाएर सबै ब्रोकर कार्यालय हरुको ढोका मा झुन्ड्याउ |

( अरुले भए चाहि जलाउथे हामी चाहि धोम्सात्मक कार्य नगरौ त्यसैले सबै ब्रोकर कार्यालय हरुको ढोका मा ति दुइको पुत्ला झुण्डाएर राखौ |

बाकी अरु बिरोद को कार्यक्रम चाहि तय गर्दै जानु पर्यो |

Post Reply

Page: 1

Sharesansar Forum Powered By Miracle Hub