पूर्वाधार विकास का आयोजना हरुमा लगानी गर्दा आयश्रोत देखाउनु नपर्ने रे .... घुसखोरी र तस्करी गर्ने हरु लाइ जो सरकार मा आय पनि मोज



Page: 1
Author | Post |
---|---|
#1 Fri Jun 01, 2018 5:48 pm
|
|
Member
Registered: Aug 2015
Posts: 78
|
अब 1 बर्ष भित्र तरलता फाला फाल , सम्पति सुद्धिकरण बिभाग काम छैन, खारेज गरेपनि भयो । banking channel बाट बाहिर रहेको सबै रकम banking channel मा आउने, ....
पूर्वाधार विकास का आयोजना हरुमा लगानी गर्दा आयश्रोत देखाउनु नपर्ने रे .... घुसखोरी र तस्करी गर्ने हरु लाइ जो सरकार मा आय पनि मोज ![]() ![]() ![]() |
Page: 1
Sharesansar Forum Powered By Miracle Hub