Page: 1
Author | Post |
---|---|
#1 Sat Mar 24, 2018 10:57 am
|
|
Member
Registered: Oct 2013
Posts: 7912
|
Oli should demand answer and their completion date from NEPSE, SEBON, NRB with resignation letter without date.
|
#2 Sat Mar 24, 2018 8:01 am
|
|
Member
Registered: Aug 2015
Posts: 78
|
नेप्से लाइ यी (जन चासो र जनसरोकारका) कुराहरुको बुदागत रुपमा उत्तर दिन बाध्य पारौ | यसको लागि आर्थिक पत्रकार ज्यु हरुले बिषेस पहल गर्नु पर्यो |
अनलाइन कारोबार प्रणालीको बारेमा नेप्से ले १, कुन मितिमा कुन कम्पनि सग सम्झौता गर्यो ? २, सम्झौता का शर्त हरु अक्षरस के के थिए ? ३, आजको मिति सम्म नेप्से ले कति पैसा के के को आधार मा कुन कुन मितिमा सफ्टवेयर बनाउन जिम्मा लिएको कम्पनि लागि भुक्तानी गर्यो ? ४, आज सम्म सो कार्यमा के कति कार्य प्रगति भयो ? अनुगमन कुन इकाई वा कसको नेत्रित्वमा भइरहेको छ वा अनुगमन हुनु आबस्यक नभएको हो ? ५, सबभन्दा पछिल्लो पटक सफ्टवेयर निर्माण गर्न जिम्मा लिएको कम्पनि ले प्रगति बिबरण नेप्से मा बुझाएको कहिले हो ? ६, सम्बन्धित नियामक निकाय का प्रमुख हरुको भूमिका यस सम्बन्धमा के हुन्छ ? ७, उक्त कम्पनीले सुरुमा कबुल गर्दा कुन मिति सम्म उपलब्ध गराउने भनेको थियो ? बिचमा किन र कुन मितिमा सो सफ्टवेयर उपलब्ध गराउने मिति परिवर्तन भयो ? अब सो कम्पनि लाइ दिइएको वा सो कम्पनि ले पाएको टार्गेट मिति कुन हो ? ८, आहिले दिइएको टार्गेट मिति मा पनि सो सफ्टवेयर कम्पनि ले काम सम्पन्न गर्न नसकेमा / नगरेमा नेप्से को भूमिका के हुन्छ ?? ९, अन्य भौतिक संरचना निर्माण गर्दा, समयमा कार्य सम्पन्न नगरी, विभिन्न बहाना देखाई समय थप गराई भेरिफिकेसन को नाम मा अतिरिक्त समय र पैसा थप गरि बाडी चुडी खाने प्रथा भए जस्तै , यसमा समय बढ्नुको साथमा भेरिफिकेसन को नाम मा रकम पनि बढेको छ कि छैन ? यी माथि का सम्पूर्ण कुराहरुको जानकारी नेप्सेले तुरुन्त सार्बजनिक गरोस, नेप्से ले आनाकानी गरेमा अर्थ मन्त्रालय ले हस्तक्षेप गरेर भए पनि अक्षरस सत्य त्यथ्य तुरन्त सार्बजनिक गरोस | बाकी आहिले सम्म इमानदार ठानिएको सरकार र त्यस माहतत का अर्थमन्त्री को इच्छा ||| |
Page: 1
Sharesansar Forum Powered By Miracle Hub