Forum


ShareSansar Main Page

New Topic

right shares non-allottees भनेको के हो ?

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: 1

Author Post
Member
Registered: Oct 2013
Posts: 1575
धन्यवाद thescarecrow जी,

भनेपछि C - ASBA मा गएपछि,यो समस्या पनि हट्ने रहेछ l
Member
Registered: Nov 2017
Posts: 145
paila paila tyasari badhera apply garna paainthyo sir ani arule liyenan bhane tapai le paaunuhunthyo....aajkal jati tapai ko right cha tyati matrai paaincha ani aru extra share auction ma aaucha...pahilyai dekhi bhariraheka manche harule aajkal ni badi apply garchan tara tyo allot huncha ra paisa firta aaucha...:)
Member
Registered: Oct 2013
Posts: 1575
आजै पनि share संसारले मेगा बैंकको right shares non-allottees लाई पैसा फिर्ता गर्ने सूचना निकालेको छ,

मेरो अनुभबमा,मैले right share भर्दा,

आफुसंग कति कित्ता छ र त्यसको कति % rightshare भर्न पाउने हो त्यसको यकिन गर्छु,

त्यसकालागि बिक्रि प्रबन्धकको website मा Right Shares Eligibility Check गर्छु,अथवा

सिधै right share भर्दा पनि कति कित्ता भर्न पाउने हो,सोको जानकारी पाईहालिन्छ,

तर,

right shares non-allottees भनेर सूचना निस्कदा म confuse हुन्छु,

के फोरम भर्दा बिग्रेर पैसा फिर्ता गर्ने भनेको होकी,

आफुसंग १०० कित्ता share छ,५०% right खुल्यो,
मतलब मैले ५० कित्ता भर्न पाउछु,

तर यसमा मैले के ६० या ७० कित्ता भर्न पाउछु ?
अरुले कम भरे भने तिनको share मैले बढी भरेर पाउछु ?

नभए किन right shares non-allottees लाई पैसा फिर्ता लिने भनेर सूचना निस्कन्छ ?

यो जिज्ञासा मेट्न पाए हुन्थ्यो l

Post Reply

Page: 1

Sharesansar Forum Powered By Miracle Hub