There is no doubt that news makers can invest in a stock market but they are doing unfair things........
[size=16]धेरै जसो वेबसाईट हरु ले प्राय कौडी को भाउ मा उठाउँने अनि हुनि नहुनि कुरा गरेर भाउ बडाएर बेच्ने । कस्तो बिडम्ब्नना होला । आज पनि एउटा वेबसाईट ले हेडलाईन मा औटा development bank को गुणगान गौउदै अरब्पती बैंक बनेर लेखे रैछ र भित्र हेरे को त net profit हैन कि operational profit पो रहेछ । अनि खुब commercial बैंक सँग compare गर्दिअ थियो । । । ।नुन को सोजो गरेको होला नि । ।[/size=16]