Forum

ShareSansar Main Page

New Topic

बैंकर सांसदको दबाबमा पास गरिएको बाफिया उल

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: 1

Author Post
Member
Registered: Oct 2013
Posts: 138
बाफियाको अध्ययन गर्न भन्दै फिलिफिन्स घुमेर २८ लाख स्वाहा !
अनलाइनखबर
२०७३ जेठ २५ गते १५:४५ मा प्रकाशित
२५ जेठ, काठमाडौं । व्यवस्थापिका संसदको अर्थ समितिका सांसदहरुले बैंक तथा वित्तीय संस्थासम्बन्धी एकीकरण गर्न बनेको विधेयक (बाफिया) बारे अध्ययन गर्न भन्दै फिलिफिन्स घुमेर २८ लाख रुपैयाँ सिध्याएका छन् ।

अर्थ समितिका सभापति प्रकाश ज्वालाको संयोजकत्वमा गएको १२ जनाको टोलीको भ्रमण खर्चका अर्थ मन्त्रालयले २८ लाख ५९ हजार ५ सय ३८ रुपैयाँ निकासा गरिसकेको छ ।

संसदीय टोलीले फिलिफिन्स घुमेर बाफियाको अध्ययन अनुसन्धान त गर्‍यो । तर, अर्थ समितिले बैंक सचालकसमेत रहेका केही सांसदहरुको स्वाथ्र्य अनुकुलको प्रतिवेदन बुझाएको छ ।

समितिको टोली गत बैशाखमा खासगरी बासल-३ मा छलफल गर्ने उदेश्यका साथ फिलिफिन्स गएको थियो । तर, त्यही बासलले गर्न भनेका प्रावधानहरु भने संसदीय समितिले हटाएको छ । बासल भनेको संसारभरका बैंकहरुलाई लागू हुने विश्वव्यापी मापदण्ड हो ।

‘सीइओ, अध्यक्ष तथा सञ्चालकको कार्यकाल तोकिनु पर्छभन्ने तर्क बासल-३ लाई आधार मानेर गरियो तर यहाँ सहमतिमा बाफिया पारित गर्नुपर्ने भएकाले त्यो तर्कमा खासै तुक देखिएन,’ अर्थ समितिले दफाबार छलफलका लागि गठन गरेको उपसमितिका संयोजक दिपक कुइँकेलले भने ।

बैंकका अध्यक्ष र सञ्चालकको कार्यकाल तोकेर बाफिया पारित गराउन सक्ने अवस्था नरहेकाले आफ्नो उपसमितिले सहमतिमै कार्यकाल तोक्न नहुने सिफारिस गरिएको कुइँकेलले बताए ।

अर्थ समितिले पारित गरेको बाफियाको विधेयकप्रति विज्ञहरुले भने गंभीर आपत्ति जनाएका छन् । अर्थसमितिले सिफारिस गरेको बाफियाको विधेयक जस्ताको त्यस्तै पारित भए आगामी दिनमा बैंकिङ क्षेत्रमा ठूल्ठूला समस्याहरु देखा पर्ने पूर्वगभर्नर दिपेन्द्रबहादुर क्षेत्रीले बताए ।

बैंकस सञ्चालकसमेत रहेका सांसदहरुले जे भन्यो त्यही पारित गरेको उनीहरुको आरोप छ । अर्थ समितिमा हेकामध्ये ४ जना बैंकका अध्यक्ष, दुई जना सञ्चालक र आधा दर्जन बढी सांसदहरु बैंकका ठूलो प्रमोटर सेयरहोल्डर छन् ।

आगामी हप्ता संसदको पूर्णसदनमा बाफियाबारे छलफल हुँदैछ । तर, फुल हाउसले फेल, पास वा फेरि संसोधनका लागि अर्थ समितिमै पठाउन सक्छ ।

व्यवसायीहरुले सांसद बनेर सिंगो संसदलाई नै आफ्नो स्वाथ्र्य अनुकुल चलाएको भन्दै संसदले के गर्नु हुन्छ र हुँदैन भन्ने कुरा तत्काल संसद विनियमावली बनाएर नियन्त्रण गरिनुपर्ने संसदको कृषि तथा जलस्रोत समितिका सभापति गगन थापाले बताए ।
Member
Registered: Oct 2013
Posts: 138
बाफियाको अध्ययन गर्न भन्दै फिलिफिन्स घुमेर २८ लाख स्वाहा !
अनलाइनखबर
२०७३ जेठ २५ गते १५:४५ मा प्रकाशित
3
प्रतिक्रिया
शेयर
Bifia२५ जेठ, काठमाडौं । व्यवस्थापिका संसदको अर्थ समितिका सांसदहरुले बैंक तथा वित्तीय संस्थासम्बन्धी एकीकरण गर्न बनेको विधेयक (बाफिया) बारे अध्ययन गर्न भन्दै फिलिफिन्स घुमेर २८ लाख रुपैयाँ सिध्याएका छन् ।

is it not a corruption ???

yeso bhae kaso hola? Ichha bahadur ko kharcha uthla ki dubla?
Member
Registered: Oct 2013
Posts: 138
बैंकर सांसदको दबाबमा पास गरिएको बाफिया उल्टिन सक्ने

07 Jun,2016
0 0
Nepal-parliament-_SP_6_7_2016_10_52_06.jpg
नेपाली पैसा

काठमाडौं : बैंक संचालकसमेत रहेका केही सांसदहरुको निहित व्यापारिक स्वार्थमा अर्थसमितिबाट जबरजस्ती पारित गरिएको बैंक तथा वित्तिय संस्थासम्बन्धी विधेयक (बाफिया)उल्टिनसक्ने संभावना बढेको छ ।

बैंकर सांसदहरुको स्वार्थका लागि उनीहरुकै दबाबमा अर्थ समितिबाट यसलाई पारित गरेपछि यसको सर्वत्र विरोध र आलोचना भएको छ ।वित्तिय क्षेत्रको सुधारका लागि आफूले पठाएको प्रस्तावलाई उल्टाएर केही बैंकर सांसदको स्वार्थपूर्तिका लागि विधेयक पारित गर्न खोजेपछि नेपाल राष्ट्र बैंकले समेत यसलाई गम्भीर रुपमा लिएको छ । अनौपचारिक रुपमा गभर्नर र अन्य अधिकारीहरुले राजनीतिक नेतृत्वसमक्ष असन्तुष्टी जनाइसकेका छन् ।

आफ्नो स्वार्थअनुकुल बाफिया पारित गर्नका लागि सिभिल बैंकको अध्यक्ष समेत रहेका सांसद इच्छाराज तामाङलगायतले विशेष पहल गरेका थिए। अन्य बैंकर सांसदहरू उमेश श्रेष्ठ, उदय नेपाली श्रेष्ठ, वीरेन्द्र महतो, विमलकुमार केडियासहितले साथ दिएका थिए। श्रेष्ठ प्राइम बैंक, उदय जनता, महतो माछापुच्छ्रे बैंकका अध्यक्षसमेत हुन् ।

अर्थ समितिमा रहेका अन्य सदस्यहरुलाई समेत प्रभावित पारेर यो विधेयक पारित गराएपछि अहिले समितिभित्रै त्यसको विरोध सुरु भएको छ । बैंक तथा वित्तिय संस्थामा ठूलो आकारमा संस्थापक सेयर ओगटेका बैंकर सांसदहरुको स्वार्थअनुसार विधेयकमा संस्थापक सेयरलाई सात वर्षभित्रै सर्वसाधारणमा परिणत गर्न सकिने अर्को प्रावधान पनि घुसाइएको थियो । यसको पनि व्यापक विरोध भएको छ भने यसमा राष्ट्र बैंक पनि असन्तुष्ट देखिएको छ ।

बाफिया पारित गरेपछि त्यसैलाई निहुँ बनाएर केही खेलाडीहरुले पुँजी बजारको वातावरणसमेत विथोल्ने प्रयास गरेका थिए । एकैदिन ३५ अंकसमेत नेप्से घटाएर उनीहरुले सेयर बुक गरेका थिए । तर बाफियाका बारेमा सबैतिरबाट आलोचना र संसद्‍भित्रैबाट पनि चर्को खबरदारी भएपछि अब लगानीकर्ताहरु ढुक्क भएका छन् । मंगलबारदेखि नै बजार आफ्नै धुनमा फर्किएको छ ।

यो विधेयक हेर्नका लागि गठित उपसमितिका संयोजक दिपक कुइकेलले दबाबमा विधेयक पारित गरिएको खुलासा गरेका छन् । आर्थिक पत्रकार समाजले मंगलबार राजधानीमा आयोजना गरेको छलफलमा उनले यस्तो खुलासा गरेका हुन् ।

उपसमितिका संयोजक कुइकेलको अभिव्यक्तिअनुसार बैंकर सांसदहरुको स्वार्थ सामुन्ने अन्य सांसदहरु निरीह भएको देखिएको छन्। यसले बैंक तथा वित्तिय संस्थाको सुशासनमा दीर्घकालीन रुपमा गम्भीर असर पर्ने देखिएको छ । यसलाई नसच्चाए यसले बैंक तथा बित्तिय क्षेत्रमा गम्भीर समस्या निम्त्याउने चिन्ता पूर्व गर्भनर तथा अर्थविज्ञहरुले व्यक्त गरेका छन् ।

संसद्को अर्थ समितिबाट पारित भएको भनिएको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनको संशोधन प्रस्ताव (बाफिया) लाई कानुनको रुपमा संसद्ले पारित गर्न अब धेरै चरण बाँकी छ।अर्थ समितिबाट पारित गर्दैमा फुल हाउसले त्यसैलाई अनुमोदन गर्नुपर्छ भन्ने छैन र अहिलेसम्म त्यस्तो भएको पनि छैन। अब पनि त्यसमा संशोधन र परिमार्जन हुन्छ

आर्थिक पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा पूर्वगभर्नर दीपेन्द्र वहादुर क्षेत्री र विधेयक मस्यौदा गरेका राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक भास्करमणि ज्ञवालीले समेत राष्ट्रबैंकले पठाएको प्रस्ताव उल्टाएर स्वार्थअनुसार बाफिया पारित गरिएकोमा असन्तुष्टो व्यक्त गरेका थिए। कानुन बनाउँदा व्यापारिक स्वार्थ हावी भएपछि त्यसले भोलि सुशासनमै गम्भीर समस्या पैदा गर्ने चिन्ता क्षेत्रीले व्यक्त गरे।
- See more at: http://nepalipaisa.com/NewsDetail.aspx///id/12316#sthash.uqRvVzM5.dpuf

Post Reply

Page: 1

Sharesansar Forum Powered By Miracle Hub