Forum


ShareSansar Main Page

New Topic

एउटा अर्को कथा

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: 1

Author Post
Member
Registered: Aug 2015
Posts: 12
time
Member
Registered: Feb 2016
Posts: 55
You are welcome sara g
Member
Registered: Jan 2016
Posts: 59
Thank you for the quick advice परिवर्तन ji
Member
Registered: Nov 2015
Posts: 316
Dear Sara!
Last year 24% bonus adjusted!
Adjusted price was around 1490!
It is the best script like nabil but not like ebl/scb coz paid up is heighest out of all non life!
If I have to go with current price I could choose sil rather than sicl!
Member
Registered: Jan 2016
Posts: 59
परिवर्तन ji nice stories about paribartan. Maile ni bank stocks matra kinne mentality bata paribartan bhayera insurance stocks ni portfolio ma add garne bichar gareki chu. Yo SICL ko bare ma k cha hajur ko bichar. Aile kine last year ko bonus paincha ki paidaina. Yesko future kasto cha. Jankari bhaye khulaidinu hola.
Member
Registered: Nov 2015
Posts: 316
हामिले बादर र बाख्राको कथा त पढ्ने अवसर पाईयो !

आज शनिबारको दिन फुर्सदको दिन अर्को कथा पढ्ने कि?

खासमा यो कथा नभएर मेरै आफ्नै घरको यथार्थता हो!

कुरो दस बर्ष अगाडिको हो! एक्लिखेतमा मेरा बाले धान रोप्नु हुन्थ्यो!

सिमामै माईलो बाको खेत अनि थियो
मेरा बाले खाली हावा धान मात्र लगाउथे कम फल्थ्यो!
माईला बा अलि चलाख थे!
कहिले उनले कुमल चार धान लगाउथे कहिले कुमाल पाँच आदि!

जब धान फल्न थाल्यो हाम्रो खेतमा धान कम भुस ज्यादा फल्यो!
माईला बाको खेतमा लटरम्म धान फल्यो!

माइला बा भन्दै थे अहिले पोहोर भन्दा १० मुरि बेसि धान फल्यो!
हाम्रा बाले नि धानको भुससहित पोहोर साल जति धान फलाए!

खासमा हाम्रो बा र माईलो बा भित्र भित्र ईर्ष्या गर्थे!
दुबै जनाले आफ्नो बाली धेरै राम्रो,आफु धेरै जान्ने कृषक हु भनेर गफ लगाउथे!

तर जहिले धान धेरै फलाउने काम माईला बा को हुन्थ्यो!
मेरो बा अलि लेडे थिए!
पहिला हावा धान खेति गर्दा राम्रै फाईदा पनि भको रहेछ,त्यसैले बा हावा धानमा हात धोएर लागेका (devotee) रहेछन!

माईला बाले धान फलाएको फलाई गर्ने, हाम्रा बा ले भुस मात्र!
खासमा माइला बाले नया नया हाईब्रीड धानको बीउ लगाउदा रहेछ्न!
समयको माग र परिवर्तनलाई आत्मसात गर्दा रहेछ्न !

धेरै बर्षको मिथ्या घमण्ड पश्चात बा ले माईला बा सङ्ग मुख फोरेर छोडे,
हैन माईला तैले कुन बीउ लाउछस!तेरो खेतमा धान राम्रो फलेको फलै छ मेरोमा चाहिँ भुस!लौ न मलाई नि त्यही बीउ खोजिदे न!

माईला बा ले हास्दै जवाफ दिए, हेर दाइ मैले तिमिलाई शुरूवात देखि नै भन्दैआको थे!
दुनियाले खेतमै हेरेर छुट्टाउछ कसको खेतमा कति धान फल्छ,तिमी भने पोकटा(भुस)लाई धान भन्दै बस्यौ! एउटा बिउमा मात्र झुन्डिएर बस्यौ!
अहिले आएर बुद्दी फिरेछ, खुसी लाग्यो!

खासमा मैले रोप्ने धानको बीउ बजारमा प्रसस्त पाइन्छ,हरेक साल नया नया बीउ पाइन्छ,आधुनिक बीउ!मैले तिम्ला दिने होईन क्यारे!बदलिदो बाताबरण अनुसार आफू पनि बदलिएछौ!अब तिम्रा राम्रा दिन आए!
शिक्षा: कोहि यति अन्धभक्त हुन्छ्न,जिद्दी हुन्छन जसले बास्तबिकतालाई समेत आत्म सात गर्दैनन!
####################################################
अर्को लघुकथा!
दुई जना साथी थिए,एकजनाले घोडाको बच्चा किनेको रहेछ, अर्कोले गधा किनेको रहेछ!
गधावालालाई थाहा रहेन्छ,घोडा बढी दौडन सक्छ!
खासमा दुबैले चढ्नको लागि किनेका थिए,छिटो दुरि पार गर्नको लागि!

एकदिन गधावालालाई लागेछ अब यो घोडावाला सङ्ग म दौड प्रतियोगिता राख्छु,मेरो गधा धेरै तेज छ जितिहाल्छ!
दौड प्रतियोगिता पनि भएछ, घोडावाला चलाख थियो, शर्तअनुसार दौड भो गधाले घोडालाई कहाँ भेट्न सक्थ्यो र?
पछि घोडावालाले गधावालालाई बतायो दौड जित्ने हो भने घोडा नै किन्नु पर्छ!
तर तिमिले भारी कसले धेरै बोक्छ भनेको भए म प्रतियोगितामा सहभागी हुने थिइन!
गधावालाको आँखा खुल्यो!

शिक्षा: कोहि यति बुद्दुहुन्छ्न अरुले आँखा खोली दिनुपर्छ!
###############!#!######################
तेस्रो कथा

यो पनि कथा नभइ यथार्थ नै हो!

हिन्दु धर्म मान्ने र मुस्लिम धर्म मान्ने दुई साथी थिए!

हिन्दु धर्मवाला अलि बढी flexible थियो!
मुस्लिम धर्मवाला अलि कठोर !

एकदिन दुबै जनालाई खसीको मासु खान मन लागेछ!
दुबैजना मुस्लिमले खोलेको मासु दोकानमा गएछ्न!
पसलमा टाउको सहितको छाला निकालेको खसिको सिङ्गो मासु झुन्डाएको रहेछ!
आधा किलो मासु किनेर दुबै जनाले खुब मिठो बनाई खाएछ्न!

एक हप्तापछी दुबै जना साथीलाई फेरि खसिको मासु खान मन लागेछ,
हिजो मात्र नजिकै नया मासु पसल खुलेको रहेछ,किलोमा ५० छुट पनि दिएको रहेछ!
दुबै त्यहा गएछन तर मुस्लिमले मासु किन्न मानेन्छ!

हिन्दु साथी अल्मल परेछ किन?

मुस्लिमले भनेछ हलाल गरेको मात्र खान्छु!
हिन्दु चुपचाप मुस्लिमको मासु पसल मा जान मन्जुर भएछ!
यसलाई भन्छन cultural relativism.आफ्नो धर्म मात्र सहि लाग्छ अर्कोको गलत!

शिक्षा:ईच्छा पुरै गर्नु छ भने परिबर्तनलाई स्वीकार गर

Post Reply

Page: 1

Sharesansar Forum Powered By Miracle Hub