काठमाडौं । मर्जरको चर्चासँगै तीन कम्पनीको सेयर मूल्य १० प्रतिशत हाराहारीमा बढेको छ । हामा मर्चेन्ट, वाग्मति डेभलपमेन्ट बैक र महाकाली विकास बैंकको सेयर मूल्य सबैभन्दा वढिले उक्लिएको छ ।

हामाको सेयर मूल्य २२ रुपैयाँले बढेर २४३ रुपैयाँ पुगेको छ । वाग्मतिको २८ रुपैयाँ बढेर ३१५ रुपैयाँ पुगेको छ भने महाकालीको २५ रुपैयाँको बृद्धिसहित २८५ रुपैयाँ पुगेको छ ।

तीनै वटा कम्पनी मर्जरमा जाने हल्ला बजारमा छ । हल्लाका कारणले मूल्यमा केही बृद्धि देखिएको व्रोकरहरु बताउँछन् । -


See more at: http://www.bizmandu.com/content/-16833.html#.VwZVdHof3IU