मिल्दोजुल्दो छ है!
कतै base indicator यसैलाई मानि लिइएको त होइन?
http://nepalsharemarket.com/jambforum/Default.aspx?postid=140792#140792
Page: 1
Author | Post |
---|---|
#1 Thu Apr 28, 2016 7:26 pm
|
|
Member
Registered: Feb 2016
Posts: 55
|
मिल्दोजुल्दो छ है!
कतै base indicator यसैलाई मानि लिइएको त होइन? http://nepalsharemarket.com/jambforum/Default.aspx?postid=140792#140792 |
#2 Mon Apr 04, 2016 8:47 pm
|
|
Member
Registered: Nov 2015
Posts: 316
|
आजको closing price
nlic:3635(good volume) licn:3650(low volume) What could be the closing price before 25% bonus adjustment of both? |
#3 Thu Mar 31, 2016 9:31 am
|
|
Member
Registered: Nov 2015
Posts: 316
|
long term investor: hold
short term:sell |
#4 Wed Mar 30, 2016 9:37 pm
|
|
Member
Registered: Jan 2016
Posts: 51
|
paribartan sir sanga life insurance ko ramro knowledge rahecha ? I have 50 k of nlicl .what to do sell or hold. I m neither loss nor in profit in this stock
|
#5 Wed Mar 30, 2016 11:39 am
|
|
Member
Registered: Nov 2015
Posts: 316
|
२५% नै आएछ नि!
|
#6 Tue Mar 22, 2016 12:32 pm
|
|
Member
Registered: Nov 2015
Posts: 316
|
अहिले बजारमा FPO को चर्चा परिचर्चा छ, यहि कुराले NLIC लाई पनि राम्ररि छोएको छ अर्कोतर्फ नाजुक अबस्थामा रहेको रिजर्ब को कारण जति तन्काए पनि २५% भन्दा बढी बोनस दिन नसक्ने अबस्था रहेको चर्चा पनि चलेको छ!कुनै बेला बाणिज्य बैकमा ebl,scb र nabil मा निकै होडबाजी नै चलेको रहेछ, एउटाको भाउ बढेको मा अर्को को पनि रन्थनिदै बढी हाल्ने। अहिले लाईफ ईन्सुरेन्स को अबस्था हेर्दा त्यस्तै लाग्छ!
अहिलेको बजार मुल्य हेर्दा लाईफ लाईफ इन्स्योरेन्स मा नै तिब्र प्रतिस्पर्धा देखिन्छ जस्तो 1) nlic vs licn 2) plicl vs alicl 3) slicl vs glicl 4) nlicl ले न त टक्कर नै दिन सक्छ न त अरुले नै सकेका छ्न। मेरो बिचारमा अहिले बजार leader भनेका nlic र licn नै हुन हेरौ nlic र licn का केही तथ्य जुन Q2 बमोजिम छ्न! Paid up nlic को 1.73 अर्ब छ तर licn को केवल 75.5 करोड । अरु आधारभुत कुराले टेवा दिए भने कम paid up भएको छान्नु धेरै फाईदा जनक हुनेछ।बोनस र राईट धेरै पाउने सम्भाबना low paid up हुनेमा बढी हुन्छ।समान मूल्य भएका तर चुक्ता पुजि licn को भन्दा nlic को दोब्बर भएको हुदा paid up दुबैको समान पुर्याउनु पर्ने अबस्थामा १००% licn बढी फाईदा जनक हुने देखियो।हेरौ अरु आधारभुत कुराले कत्तिको सहयोग पुर्याउछ। Reserve and Surplus nlic को 26.54 करोड तथा licn को 19.74 रहेछ,चुक्ता पुजि कै दाजोमा रिजर्ब खोज्ने हो भने nlic को रिजर्भ 39 करोड जति भको भए राम्रो हुने! nlic को सम्भाबित dark side यो पनि हुन सक्छ।अहिले nlic को मूल्य बढीरहनुको कारण प्रमुख रुपमा FPO निकाल्ने चर्चा नै हो जस्तो लाग्छ जसको कारण यसको रिजर्ब बलियो हुने छ! Life Insurance Fund यो nlic को 27.35 अर्ब र licn को 23.32 अर्ब रहेछ!nlic को बढी मजबुत देखियो तर आधा कम paid up हुने licn को पनि पछि पछि छ!यो fund licn को लागि more supportive देख्छु। Catastrophe Reserve nlic को 9.07 करोड र licn को 3.11 करोड देखिन्छ, nlic को तुलनात्मक रुपमा मजबुत देखिए पनि दुबैको ज्यादै कम हो ! बिपत्ति /दुर्घटना को संभावनालाई नजर अन्दाज नगरी अझै बढी राख्नु पर्ने देखिन्छ। Fixed Assets nlic को 32.76 करोड र licn को 21.72 करोड देखिन्छ,paid up लाई नै आधार मान्ने हो भने त licn को more supportive होला कि! Long Term Investment nlic को 15.4 अर्ब र licn को 6.08 अर्ब रकम हेर्दा nlic ले long term मा बढी जोड दिएको छ,जुन राम्रै हो। Short term Investment nlic को 9.92 अर्ब र licn को 13.85 अर्ब रहेछ,licn ले short term बाट बढी कमाउन खोजेको हो कि! Net Current assets nlic को 10.86 अर्ब र licn को 15.44 अर्ब रहेछ,मैलै current assets लाई पनि अलि बढी नै महत्व दिन्छु है! Net Profit nlic को 14.4 करोड र licn को 3.26 करोड देखियो! प्रशोधित तथ्यांक आउदा यसमा तलमाथी हुने हुदा अहिले भन्न नसकिने रहेछ।जसको कारण actual eps ,p/e कति हुन्छ भन्न नसकिने अहिल्यै! तर प्रशोधित तथ्यांकमा आधारित रेसियो हरु हेर्नू एकदम जरुरी नै छ। Total Premium Collection nlic को 10.21 लाख policies बाट 4.13 अर्ब तथा licn को 5.57 लाख policies बाट 2.93 अर्ब देखिन्छ । Claim paid and claim to pay nlic ले 55.42 करोड तिरेको छ र तिर्न बाकी 22.82 करोड छ भने licn ले 29.53 करोड तिरिसकेको छ र 1.21करोड तिर्न बाकी देखिन्छ! अहिले सम्मको left claim to pay लाई आधार मानी हेर्ने हो भने nlic को खुद मुनाफा , रिजर्ब र लाईफ ईन्सुरेन्स फन्ड तिनै शिर्षक वा कम्तिमा कुनै एकमा असर पर्ने देखिन्छ जुन समस्या licn मा कम देखिन्छ! अन्य licn मा 55% लगानी LIC India को रहेको,Visal Group को 25% र बाकी 20% public को रहेको देखिन्छ,LIC India ले पुजि बढाउने तयारी मा रहेको भएता पनि nlic को FPO आउने र 20-25% बोनस दिन सक्ने संभावना देखिन्छ!यो अबस्थामा मेरो निजि बिचारमा 4500 को target मा nlic बेची licn Long term को लागि राख्दा कस्तो होला? सुझाब,सल्लाह तथा कहि गल्ती कमजोरी भएमा हार्दिकतापुर्बक सच्चाईदिनु हुन र आफ्नो धारणा राख्न अनुरोध गर्दछु । « Last edit by समय on Tue Mar 22, 2016 12:34 pm. » |
Page: 1
Sharesansar Forum Powered By Miracle Hub