Page: 1
Author | Post |
---|---|
#1 Sat May 28, 2016 9:54 pm
|
|
Member
Registered: Nov 2013
Posts: 44
|
Insurance & micro finance ma dherai ramrai profit book garisakeka investors haru le aba banking ra hydro ma invest garna suru gareka xan jasto po dekhiyo ta.
|
#2 Sat May 28, 2016 11:12 am
|
|
Member
Registered: Feb 2016
Posts: 55
|
एक पटक हेर्नू होला है!
|
#3 Mon Apr 04, 2016 9:35 pm
|
|
Member
Registered: Nov 2015
Posts: 316
|
कुन आधारमा माईक्रो फाईनान्स overpriced भए मित्र??
ईन्सुरेन्स नै सबैभन्दा सुरक्षित छन long term को लागि! Bank को बुल त देखि हालियो नि,supply ले थिचिहाल्छ, घटेको बेला किन्ने र बढेको बेला बेच्ने गर्न सक्यो भने short term को लागि पनि high capital gain गर्न सकिन्छ नि ईन्सुरेन्स बाट ,होईन त? हेरौ bajaaralaaii.... |
#4 Mon Mar 28, 2016 4:55 pm
|
|
Member
Registered: Apr 2014
Posts: 63
|
Mero bichar ma insurance ko yo price ma buy garnu dherai risk linu ho. microfinance also overvalued. aba safe side ma base ra lagani garne ho, mulya nabadeka ra 10-15 Bonus share dina sakne ra Right pani dine Low ra middle range ka Dev. Bank ra com. Bank ma lagani garnu buddi mani huna sakchha.
Aba ki Microfinance ra insurance ko rate correction bhayara afno acctual size ma aauchha ya Bank ko bhau badhanu parchha. kina ki bhau na badeko bhane ko bank nai ho. |
#5 Mon Mar 28, 2016 2:18 pm
|
|
Member
Registered: Nov 2015
Posts: 316
|
supply ले थिच्यो कि के हो बुल?
|
#6 Sun Mar 27, 2016 9:14 am
|
|
Member
Registered: Jul 2015
Posts: 25
|
100% right परिबर्तन जी
|
#7 Sun Mar 27, 2016 8:52 am
|
|
Member
Registered: Nov 2015
Posts: 316
|
पछिल्ला ४ दिनहरुमा विभिन्न मिडिया,संजाल हरुमा बाणिज्य बैक सेयर मुल्यलाई लिएर दुईखाले अभिमत प्रकट भएको देख्न सकिन्छ:
१)अब बाणिज्य बैकको पालो हो,बैक बुल नभएसम्म नेप्से रोकिदैन! २) बैंकको बुल यहि साउन/भदौमै आईसक्यो। कथन नम्बर १ को ब्याख्या दोस्रो थरी बिचार राख्नेहरुले जे सुकै भनेतापनी बैक (बिशेषगरि बिकास बैकको )को बजार भाउ under valued नभएतापनी less valued छ भन्ने कुरा त quartly report र हालको बजार भाउ हेर्दा थाहा भइ हाल्छ। साउन भदौमै बुल आएको भएता पनि pe हेर्दा खास बुल आउन बाकी नै पो हो कि भन्ने सहज अनुमान लगाउन सकिन्छ! बैंकका finincial report हरु धेरै हदसम्म सन्तुलित हुन्छ्न,सानो तिनो उतारचढावले खासै प्रभाब पार्दैन,केहिलाई छोडेर हेर्दा growth पनि सन्तोसजनक नै देखिन्छ! बैंकले बोनस राईट पनि राम्रोसँग दिईराखेको ईतिहास छ! लगानिमैत्री बाताबरण पनि बन्दै गको छ नि होईन र, बैकको लगानी सुरक्षीत मानिएता पनि गएको साउन/ भदौ को बुल बाट गुमाउनेहरु पनि कम छैनन,कैयौले नाकाबन्दिमा गुमाए। तर लगानिकर्तामा परिपक्वता आउदै छ भन्नेकुरा ebl र nabil को बजार भाउ हेरे पनि थाहा हुन्छ,ebl भन्दा nabil कुन धरातलमा कम्जोर छ? एउटा कुराले major रोल खेलेको छ त्यो हो चुक्तापुजी! ebl को चुक्तापुजी nabil को भन्दा झन्डै आधा कम छ, यसको अर्थ नबिलले जति दिन्छ त्यसको दोब्बर ebl ले दिन सक्छ भन्ने बुझाई आम लगानिकर्ताको हुन सक्छ! के यसको अर्थ ebl ५००० नैपुग्छ त? पहिला पनि कैयौ लगानिकर्ताले ebl बाट धेरै गुमाईसकेका छन (जस्ले ३५/३६ सयमा किनेर २४/२५ सयमै फाले)। बैकको भाउ त बढी रहला तर सबैको अन्धाधुन्ध बढी रहला त? वा बैकको growth,management team,आधारभुत कुरा तथा दिन बाकी right oriented भएर लगानिकर्ता सम्हालिएलान? हेर्न बाकी छ! कथन नम्बर २ को व्याख्या सेयरबजारमा पालो खटाउने को हो? भन्ने बिचार बोक्ने पनि प्रसस्त छन! सबैजसो बैकहरु नेपाल रास्ट्र बैकले तोके बमोजिम चुक्तापुजी पुर्याउने आधा बाटो पार गरिसके,अब तिनिहरुले दिने प्रतिफल केबल १००% बाकी छ,कम पुजि हुने ebl र scb पनि ढुलमुल गर्दै छ्न! तर यो मुल्यमा उचालिएर लगानी गर्दा कत्तिको सुरक्षित होला त?यसर्थ अहिले बुल आईहालेमा किन्ने सोझा र बेच्ने चलाख लगानिकर्ता हुन्छ्न भन्ने चर्चा पनि चलेको छ! बैकको supply बढी छ(बढी होईन अति बढी छ,यो मेरो बिचार हो निजि)!किन्ने बढे बेच्ने पनि बढीहाल्छ्न ,यसर्थ बढी supply हुने कम्पनिको बुलमा लगानी गर्नु त्यति सुरक्षित नहुने बिचार राख्ने पनि प्रसस्त पाईन्छ! माईक्रो फाइनान्स र नन लाईफ ईन्सुरेन्सले नया उचाई कायम गरेकोले नौलो मान्ने हरु पनि छन! बिशेषगरि बाणिज्य बैकसग धेरै पुरानो सम्बन्ध रहेका पुराना लगानिकर्ता जो समयको माग र परिबर्तनलाई आत्म सात गर्दैनन र बदलिदो परिस्थिति बाट फाईदा लिन पनि सक्तैनन केवल आलोचना मात्र गरिरहन्छ्न भन्ने भनाई राख्नेहरु पनि निकै नै छ्न! थोरै चुक्तापुजी, भुकम्पले सिकाएको शिक्षा ,पुजि वृद्धि गर्ने मस्यौदामा सदनमा छलफल शुरु हुनु आदि याबत कुराले आफू र आफ्नो product को बिमा गर्ने ,आयोजना परियोजनाको बिमा गर्ने (जस्तो हाइड्रो कम्पनिकोको बिमा,कलकारखानाको बिमा,Industry बिमा) को संख्या दिन दुगुना रात चौगुना बढीरहेको बताउनेहरु पनि छन! नन लाईफको चुक्ता पुजि १६ गुणा सम्म बढाउदा लगानिकर्ताले प्रसस्त बोनस ,राईट जम्मा गर्न सक्ने सम्भावना नन लाईफमा रहेकोले तथा correction मा गएकोले पनि यो non life insurance किन्ने सुबर्ण मौका हो भन्ने हरु पनि प्रसस्त छन! कोहि भन्छ्न बैकको मूल्य वढेमा बेच्ने र नन लाईफको किन्ने हो! आज हेरौ ,दुईचार दिनको हल्ला ले कत्तिको सार्थकता पाउछ!केही न केही संकेत आजको बजार्ले दिने नै छ! |
Page: 1
Sharesansar Forum Powered By Miracle Hub