Page: 1
Author | Post |
---|---|
#1 Fri Mar 25, 2016 8:36 pm
|
|
Member
Registered: Oct 2013
Posts: 138
|
निर्जीवन बिमा कम्मनीमा आएको उछालको चक्र पूरा भएको सङ्केत हिजो र आजको कारोवारले ग¥यो । केही सीमित मात्र राम्रा कम्पनीको लहरमा कमजोर कम्पनी पनि निकै माथि आइपुगे । घट्न लागेको बजारमा चलाखीपूर्वक ठूलाले नाफा बुक गर्दा कारोवार रकम पनि निकै बढ्यो । अब भोलिबाट धेरै इन्स्योरेन्स र माइक्रो फाइनान्स राता देखिने र राम्रा मात्र माथि अडिने सम्भावना प्रबल देखियो । १,२ र ३ अरबको भ्रम पिटाएर माइक्रोमा पनि साना र नयाँ लगानीकर्ताको फ्रेस रकम निकै परिसकेको अवस्थामा राष्ट्र बैङ्कले चार गुनासम्म मात्र पूँजी बढाउने तयारी गरेपछि ठूलाहरु माइक्रोको नाफा बुक गरी इपिएस् बढी भएका तर मूल्य कम भएका बैङ्कतिर सर्न थालेछन् । आइतबारबाट सन्तुलित करेक्सनको आशा गर्न सकिन्छ ।
|
#2 Fri Mar 25, 2016 8:35 pm

#3 Fri Mar 25, 2016 8:34 pm

#4 Sun Mar 20, 2016 7:59 pm
|
|
Member
Registered: Oct 2013
Posts: 138
|
Non life insurance and Micro finance had got the bull and now it seem to be bullish trend in life insurance. Whose turn after this ? Banking?
|
Page: 1
Sharesansar Forum Powered By Miracle Hub