क्रमशः १,२ र ३ अरबको भ्रम पिटाएर माइक्रोमा साना र नयाँ लगानीकर्ताको फ्रेस रकम निकै परिसकेको अवस्थामा राष्ट्र बैङ्कले चार गुनासम्म मात्र पूँजी बढाउने तयारी गरेपछि अब माइक्रोको शेयरमा राम्रै करेक्सन आउन थालेकै हो ?