Forum


ShareSansar Main Page

New Topic

आज कुन शेयर किन्दा र कुन शेयर बेच्दा फाइदा ?

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: « < ... 96 97 98 99 100 101 102 > »

Author Post
Moderator
Registered: Jun 2013
Posts: 3823
आज किन्न र बेच्न चाहने दुबैले बिस्तारै बिस्तारै खरिद बिक्रि गर्दा दुबैलाई फाइदा छ/
Moderator
Registered: Jun 2013
Posts: 3823
के होला अबको शेयर बजारको भविष्य? यो अन्तरवार्ता तपाइले हेर्नु भयो?
http://www.bizmandu.com/content/-5427.html#.UrZ-7dKQYfs
Moderator
Registered: Jun 2013
Posts: 3823
आइतवार किन्दा फाइदा हुनसक्ने शेयरहरुमा NIB,SBI,EBL,CHPL,BOK,HBL,SANIMA etc.
आइतवार बेच्दा फाइदा हुनसक्ने शेयरहरुमा NABIL,NLIC,LIC,SKBBL,NLBBL,NTC,GLIC,SLICL etc.
Moderator
Registered: Jun 2013
Posts: 3823
कसले कति कमाए शेयर बजारमा? कसको मूल्य कति बढेछ यो बिचमा तुलना गरेर मात्र आज शेयर किन्ने निर्णय गर्नुस आज/
थप जानकारीका लागि यो तुलना हेर्नु भो आज?
http://www.nepalsharemarket.com/NepalShareMarket/NEPSE/Analysis/news/news.aspx?news_id=NEW-006631
Moderator
Registered: Jun 2013
Posts: 3823
Dear Ouraim, अहिलेको अवस्थामा ठिकै होला जस्तो लाग्छ/ हावाका भरमा सस्तो शेयरका सट्टा राम्रा कम्पनीको शेयर किनी सुरक्षित हुनु बेस हुने बेला छ अहिले होला मेरो बिचारमा/
Member
Registered: Jul 2013
Posts: 26
बिमलमान सर EBL र SBL को शेयर किन्ने बिचार मा छु के यो उचित निर्णय होला? सहयोगको लागि धन्यबाद/
« Last edit by बिमलमान on Sun Dec 22, 2013 10:23 am. »
Moderator
Registered: Jun 2013
Posts: 3823
Dear thirdeye, नेपाल राष्ट्र बैंकको शेयर बजारप्रति चासोसंगै लगानीको स्रोत स्पस्ट नहुने लगानीकर्ताहरुले सावधानी अपनाउनु बुद्दिमानी हुन्छ/ सम्पति शुद्दिकरण प्रक्रियामा लगानीको स्रोत नखुल्दा पछि अप्ठेरो पर्न जाने भएकोले सम्भवत आइतवारको बजारमा अस्वाभाविक बृदी नहुने सम्भावना बढेको छ/ बृदी त हुन्छ तर सिमित मात्र जस्तो लाग्छ/
« Last edit by बिमलमान on Sat Dec 21, 2013 7:00 pm. »
Member
Registered: Jul 2013
Posts: 986
Bimalji, Rastra Bank ko intended intervention le lagani karta ko mood ma kati asar garla tapain ko bicharma?
Moderator
Registered: Jun 2013
Posts: 3823
आगामी आइतबार शेयर किनेर नाफा कमाउने चक्करमा हुने साथीहरुलाई मेरो अनुरोध के भने तपाई १ लाखको शेयर किन्ने मुडमा हुनुहुन्छ भने शुरुमा २०,००० को अर्डर दिनुस त्यसपछि अर्को अर्डर मार्फत क्रमश बढाउदै १ लाख पुर्याउनुस/ त्यसो गर्दा अस्वाभाविक बजार पनि बढ्दैन अर्को तर्फ़ औसत मुल्यमा किन्न पनि पाउनुहुन्छ/ यदि एकै पटक बढीको अर्डर देखिए बिक्रेताको मनोवल बढेर बिक्री गर्न मान्दैनन जसले अस्वाभाविक बजार बढेर सर्किट ब्रेकर लाग्दा कारोबार रोकिन्छ र कारोबार रोकिएर खरीद पनि हुन् पाउदैन/ बजार घटी हालेको अवस्थामा पनि औसत मूल्य उस्तै भइ खरिद वा बिक्रि गर्ने लक्ष्य पुरा हुन्छ/ यसो गर्दा बिक्रि गर्नेले बिक्री गर्न पाउछन् र खरीद गर्नेले खरिद / बिक्री गर्दा पनि यहि सिद्दान्त लागु हुन्छ शेयर बजारमा है, साथीहरु/ सावधानीपूर्वक लगानी गरि लगानी सुरक्षित गर्ने तर्फ सदा सचेत रहनु पर्ने हुन्छ यस बजारमा /
Moderator
Registered: Jun 2013
Posts: 3823
तपाइले यो समाचार पढ्नु भयो? - http://www.bizmandu.com/content/-5405.html#.UrLub9KQYfs
Moderator
Registered: Jun 2013
Posts: 3823
आज मेरो सुझावलाई मनन गरि घटेको बेला शेयर किनी फाईदा कमाउने साथीहरुलाई बधाई छ/
Moderator
Registered: Jun 2013
Posts: 3823
Dear BullRoar,You can go your decision may be right.
Moderator
Registered: Jun 2013
Posts: 3823
Dear aavik,It is blue chip share you can buy now.It's grow may be better.
Member
Registered: Dec 2013
Posts: 70
SBL nahi thik hola longterm pani secure bhayera sochda + aahilye ko bonus ra dividend lye gaarda :P
Moderator
Registered: Jun 2013
Posts: 3823
आज घटेको बजारमा जुन जुन राम्रा कम्पनीको शेयर मूल्य घट्छ ती कम्पनीहरुको शेयर हिजोसम्म किन्न नपाउनु भएका साथीहरुले न आत्तिकन बिस्तारै किन्नुस/
Member
Registered: Oct 2013
Posts: 59
Chilime kinda thik cha Bimal Ji , Kati badne sambhavana cha.
Moderator
Registered: Jun 2013
Posts: 3823
आजको बजारमा चिलिमेको शेयर घट्दै छ मुड भए किन्न थाल्नुस साथीहरु/
Moderator
Registered: Jun 2013
Posts: 3823
Today's hot cake for selling may be NTC.
Moderator
Registered: Jun 2013
Posts: 3823
आज बिहिवारको बजार राजनैतिक सहमतिका कारण बढ्ने र केहि दिनदेखि अप्रत्यासित बढेको बजार घट्ने मिश्रित सम्भावना छ/
Moderator
Registered: Jun 2013
Posts: 3823
साथीहरु/ आजको बजारबाट तपाइले NLG,NICA,SIC,NIB किन्न सक्नु भयो भने राम्रो फाइदा हुन् सक्ने सम्भावना छ /जसमा जोखिमको मात्र कम छ/
Moderator
Registered: Jun 2013
Posts: 3823
आज बुधबारको बजार राजनैतिक सहमतिका कारण बढ्ने र केहि दिनदेखि अप्रत्यासित बढेको बजार घट्ने मिश्रित सम्भावना छ/ साथीहरु स्थिति हेरेर अघि बढ्नु होला/ राम्रो नाफा कमाउनुस सबैलाई शुभकामना/
Moderator
Registered: Jun 2013
Posts: 3823
Dear sharep,Selling shares LIC(N),NLIC,NABIL,ADBL,AHPC,ILFC,SLIC,SKBBL&SUPREME may be better for Wednesday.
Moderator
Registered: Jun 2013
Posts: 3823
Dear sharep, Buying shares For long term CHPL,NIB,SBI,SCB,EBL,NABIL(pro.)etc.
For short term JBNL,KIST,GRAND,MEGA,PCBL,NCC,NMB,SANIMA etc. may be better for Wednesday.
« Last edit by बिमलमान on Tue Dec 17, 2013 1:01 pm. »
Member
Registered: Jun 2013
Posts: 28
अनि कुन बेच्ने ?
Member
Registered: Jun 2013
Posts: 28
भोली कुन किन्ने बिमलमानजी ???

Post Reply

Page: « < ... 96 97 98 99 100 101 102 > »

Sharesansar Forum Powered By Miracle Hub

General Error

General Error

An error was encountered. We apologize for any inconvenience.

In file Unknown on line 0:

E_WARNING - Unknown: write failed: No space left on device (28)

This error should probably not have occured, so please report it to the owner. Thank you for your help.

If you are the owner of this board and you believe this is a bug, please send a bug report.