Page: 1
Author | Post |
---|---|
#1 Sat Jan 02, 2016 11:18 am
|
|
Member
Registered: Nov 2015
Posts: 316
|
63000😁😂😉
|
#2 Fri Jan 01, 2016 5:30 pm
|
|
Member
Registered: Jun 2013
Posts: 207
|
thank you erica7 ji....
|
#3 Fri Jan 01, 2016 7:13 am
|
|
Member
Registered: Nov 2015
Posts: 316
|
Dear Arbin !
चिलिमेले धेरैको चिलिम फर्कायो भन्ने सुनेको चाहिँ मैले नि थिए। अहिलेको अवस्था हेर्दा यो लैनो भैंसी नभएर थारो गाई को रुपमा रहेको छ। यसका ३/४ project धमाधम बन्दै छ्न रे २ साल भित्रमा। त्यसपछी बल्ल यो ब्याएर दूध राम्रै दिन्छ रे। मैले असार ६ गते नेप्से ९२८ तिर हुदा १०० कित्ता किनेर पैसो फाले १४९५ का दरले। त्यसपछि लगातार भाउ बढी १७३० सम्म पुग्यो तर जसै बैंकहरुको capital rise सम्बन्धी समाचार आयो यसको मूल्य लगातार decrese हुँदै गयो। त्यसै बिचमा फाईदामा हुदा नै बिक्री गर्न ब्रोकर को मा गए तर नामसारिको लागि पठाइएको बेच्न नमिल्ने रहेछ BT(Blank transfer)मा भए बेच्न मिल्दो रहेछ जुन मलाई थाहा नि थिएन तर आफ्नो नाम मा आई certificate हातमा आउन ६ महिना लाग्यो। सेयर loss मा नबेच्न भन्दा रहेछ्न,तपाईंले १०% नाफा कहिले देखि yearly पाईएला लेख्नु भो ? यसको जवाफ त कसैसग पनि objectively नहोला । अनुमान गर्ने हो fundamental aspects हेरेर मात्र नि भाउ नजादो रहेछ। सायद ३ साल कुर्नु भो भने तपाईको प्रश्न को सहि जवाफ प्राप्त हुन्छ होला। मेरो बिचारमा कुनै पनि stock loss मा छ र तत्काल फाईदामा जाने संभावना आफ्नो दिमागले सोचेन र सो बेचेर अर्को stock मा लगानी गर्दा फाईदा हुने देख्नु हुन्छ सोही गर्दा कल्याण नै हुन्छ। मैले केही stock को fundamental aspects हेरेर watchlist मा राखेको ती मध्ये जुन सुकै मा लगानी गरेको भए पनि कम्तिमा 10-30% भाउ बढेको छ,ढुलमुल गर्दा र्याल चुहाउनु बाहेक केही नहुदो रहेछ। कुन सेयर कति समय hold गर्ने कुन किन्ने बेच्ने आदि कुराको rational decision गर्न सके राम्रै होला सायद। म nbb र nccb खरिद गर्दा क्रमशः ४८००० र ४०००० loss छ ती दुईमा। chcl,ccbl मा केही लसमा भए पनि overall म फाईदामा नै छु ebl बाट short term मै 6300 profit after tds भो। |
#4 Wed Dec 30, 2015 6:45 pm
|
|
Member
Registered: Jun 2013
Posts: 207
|
Dear Bimalman Sir, first of all, welcome back after long time, I would like to know how long should I hold the shares of Chilime to get at least profit of 10 percent per year which costs me 1800 per share at present. please suggest me ..
thank you |
Page: 1
Sharesansar Forum Powered By Miracle Hub