Forum


ShareSansar Main Page

New Topic

SHPC gone for this yr. Sale sale sale SHPC

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: 1

Author Post
Member
Registered: Jul 2013
Posts: 986
sathi ji, the price is too much. it should be less than 500 now. ppl are attracted simply because it is a NRN financed projects. what about the comparative profitability?
Member
Registered: Dec 2013
Posts: 132
I also feel Sanima Hydro is very expensive at the current price knowing that it will practically give nothing for the next three years. It's price should have been around 500 only. If you can hold for more than three years then this stock can start giving fruits.
Member
Registered: Apr 2015
Posts: 276
SHPC ko sale ta laknai paryoni ,,, no dividend this year too ,,
next year pani khasai deherai dina sakdaina ,mostly cash dividend dela re ,,
so its price is very very high in compare to other hydro and upcoming hydro, uppertamakoshi ko pani yeti dherai hudaina hola ,,,
but long term ma vanai thikai hola but there will be many competitor in coming years .

So has to be big sale in sanima mai hydro,,
look at chilime ,its supposed to be around 1700-1800 ,but LTP is 1400-1500 because of 20% off sales. haha
I think its price should be around 500-600 range after sales discount ,
Enjoy shopping (share shopping ) :mrgreen: :mrgreen: :mrgreen: :twisted: :twisted: :twisted:
Member
Registered: Jun 2015
Posts: 30
SHPC incuring loss every month according to this news published by Rastriya Samachar Samiti
मासिक करोडौँ घाटा खाँदै सानिमा हाइड्रोपावर
September 7, 2015 मा प्रकाशित |
1 1 0Google +0 0 0 0 मासिक करोडौँ घाटा खाँदै सानिमा हाइड्रोपावर
इलाम, २१ भदौ / कावेली करिडोर १३२ केभी प्रसारण लाइन आयोजना निर्माणमा समस्या हुँदा सानिमा माई हाइड्रोपावर लिमिटेडले मासिक करोडौँ रुपैयाको घाटा व्यहोर्नुपरेको हो । कावेली करिडोर आयोजनाको पहिलो खण्ड झापाको लखनपुर र इलामको गोदकखण्डको निर्माण कार्य सम्पन्न भएर पनि टावरको बीचमा लाइन टाँग्ने कार्यमा समस्या आएको छ ।
लाइन प्रभावित क्षेत्रमा व्यक्तिगत जग्गामाथिको क्षतिपूर्ति विवादले उक्त खण्डमा निर्माण सकिए पनि विद्युत् आपूर्ति भने हुन सकेको छैन । निर्माण सकिएको दुई साता बितिसक्दा पनि आयोजनाले उक्त क्षेत्रको विवाद समाधानमा पहल नगर्दा इलामको दानाबारीमा विद्युत् उत्पादन हुन नसकेको हो ।
सानिमा हाइड्रोपावरका प्रमुख कार्यकारी डा सुवर्णलाल श्रेष्ठले भन्नुभयो – “बाइस मेगावाट क्षमताको सानिमा माई हाइड्रोपावरले हाल चार मेगावाट विद्युत् मात्र उत्पादन गरी ३३ केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारणमा पठाएको छ । १३२ केभी प्रसारण लाइन समयमा नबन्दा गत फागुनदेखि नै हामी २२ मेगावाट विद्युत् उत्पादन चार मेगावाटमा झार्न बाध्य भएका छौँ ।”
देशभित्र विद्युत् आपूर्ति कम हुँदा भारतबाट दोब्बर मूल्य तिरेर आयात गर्नुपरिरहेको र सरकारलाई थप दुई प्रतिशत रोयल्टी घाटा भएको उहाँको तर्क छ । सानिमा माई हाइड्रोबाट उत्पादित विद्युत् हालको प्रतियुनिट चार रुपैयाँ ८० पैसाले १८ मेगावाटको घाटा मासिक रु छ करोड २२ लाख आठ हजार पुग्छ ।
कावेली करिडोरको १ र २ नं टावर बीचमा झापा लखनपुरका तीन व्यक्तिको सगोलको जग्गा रहेको छ । उक्त जग्गाका धनीलाई नसोधिकन लाइन विस्तार गर्न लागिएको भन्दै जग्गाधनीले लाइन विस्तारमा रोक लगाएपछि करिडोरअन्तर्गतको पहिलो खण्डमा विद्युत् आपूर्ति हुन सकेको छैन । सानिमा हाइड्रोपावरले गत मङ्सिर महिनादेखि उत्पादन सुरु गरेको हो । रासस
- See more at: http://purbelinews.com/2015/09/%E0%A4%AE%E0%A4%BE%E0%A4%B8%E0%A4%BF%E0%A4%95-%E0%A4%95%E0%A4%B0%E0%A5%8B%E0%A4%A1%E0%A5%8C%E0%A4%81-%E0%A4%98%E0%A4%BE%E0%A4%9F%E0%A4%BE-%E0%A4%96%E0%A4%BE%E0%A4%81%E0%A4%A6%E0%A5%88-%E0%A4%B8/#sthash.X0DH4K8j.dpuf

Post Reply

Page: 1

Sharesansar Forum Powered By Miracle Hub