Page: 1
Author | Post |
---|---|
#1 Wed Mar 25, 2015 7:13 pm
|
|
Member
Registered: Jul 2014
Posts: 25
|
अपर तामाकोसीको शेयर सोमबार सम्म १ लाख १ हजार ले भरे अब चार दिन बाँकी छ भर्ने सम्भावना कुल मध्ये आधाको पनि छैन यसको मतलब प्रति संचय कर्ता ५० कित्ताको दरले दिँदा पनि धेरै शेयर बाँकी रहन्छ जसले गर्दा धेरै रकम हाल्ने धेरै पाउने सम्भावना देख्छु मेरो सोचाइ ठिक हो कि के हो के ५००० कित्ता भर्नु ठिक होला
|
Page: 1
Sharesansar Forum Powered By Miracle Hub