Page: 1
Author | Post |
---|---|
#1 Tue Mar 24, 2015 8:00 pm
|
|
Member
Registered: Jul 2014
Posts: 25
|
बिमलमान सर एक जिल्ले विकास बैंकहरु साहारा विकास बैंक जस्तै माउन्ट मकालु, झिमरुक लगायतका बैंक जसको पूँजी १० करोड भन्दा कम छ र नाफा पनि राम्रो गरिराखेका छन् तिनीहरुको शेयर किनेर होल्ड गर्नु कत्तिको बुद्धिमानी हुन्छ बताइदिनुहोस् अन्य साथिहरुलाई पनि यस विषयमा केही जानकारी भए राखिदिनु होला
|
Page: 1
Sharesansar Forum Powered By Miracle Hub