Forum


ShareSansar Main Page

New Topic

NHPC NHPC NHPC..............

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: 1

Author Post
Member
Registered: Jan 2014
Posts: 520
Thank you newfriend ji for awaring.
Member
Registered: Dec 2013
Posts: 83
नेशनल हाइड्रोको इन्द्रावती तेस्रो आयोजना सञ्चालमा रहेको, यसले वार्षिक रू. १८ करोड रुपैयाँ आम्दानी गरिरहेको, ऋण चुक्ता भइसक्ने र तल्लो इन्द्रावती आयोजना पनि करीब ४५ प्रतिशत निर्माण पूरा भइसकेको भन्नेजस्ता तथ्यहीन प्रचार गरेरै भए पनि एनबी ग्रूप पनि कम्पनीको शेयरमूल्य माथि उकास्न चाहन्छ । तर, सञ्चालक समितिमा रहेको विवाद सुल्झाएर कम्पनीलाई स्वस्थ प्रतिस्पर्धामा लान एनबी ग्रूप कुनै पनि हालतमा तयार देखिँदैन । क्रोनिक रोगजस्तै विवादित नेशनल हाइड्रोको शेयरमा यथा अवस्थामै लगानीकर्तालाई झुट प्रचारमार्फत आकर्षित गर्न सकिएला र आफ्नो स्वामित्वको शेयर बेचेर उम्किन सकिएला भन्ने एनबी ग्रूपका सञ्चालकहरूको सोच एउटा महत्वाकाङ्क्षा मात्र हुने देखिन्छ ।
Member
Registered: Nov 2013
Posts: 87
it means we can assure that the price of NHPC is going to high and some good news can hear shortly.
Member
Registered: Aug 2014
Posts: 61
Beware of BAD COMPANIES
Member
Registered: Feb 2015
Posts: 7
http://www.abhiyan.com.np/article-lagani_17fagun2071_chronic
Member
Registered: Nov 2013
Posts: 87
Dear all i have heard about the progressive report of NHPC at 2nd Qtrs and management takeover by BB Group. is it true? Bimal Man sir and other exports pls share your view and true heard.

Post Reply

Page: 1

Sharesansar Forum Powered By Miracle Hub