Forum


ShareSansar Main Page

New Topic

तामाकोशी तामाकोशी तामाकोशी

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: 1

Author Post
Member
Registered: Jan 2014
Posts: 43
LBC1 Ji बुझनको लागि बाहिरको लागि सन्चय कोश को छेत्रीय कार्यालय मा संपर्क गर्ने हो फर्म भर्न को लागि जिल्ला स्थित राष्ट्रिय बानिज्य बैंक मा संपर्क गर्ने ।
Member
Registered: Nov 2014
Posts: 21
Thank you Getyam ji.Ale prasta paridinus.Tara valley bahira ko le kaha samparka garne ne
Member
Registered: Jan 2014
Posts: 43
dear LBC1 Ji पेन्सन भयर कार्ड भुझाइसकेकोले पनि पाउने भनेको छ्, तेस्स्को लागि अहिले सन्चय कोशमा फरम्याट लेटर बितरन गर्दै छ शिग्र संपर्क गर्नु होला । (ठमेल शाखमा)
Member
Registered: Nov 2014
Posts: 21
Dear friends my father got retirement on 2069/9/6.Can he apply for upper tamakoshi share.And for that what he needs to do.Plz suggest me
Member
Registered: Jan 2014
Posts: 43
साथी हरु सन्चयकर्ता हरु लाई ४२ कित्ता कन्फर्म हो कि धितो पत्र बोर्ड को नियम अनुसार ६०% ४०% को नियमनुसर पर्ने हो प्लिज सजेसन मी ?
Member
Registered: May 2014
Posts: 15
तामाकोशीमा सेयर: कहाँ कहिले र कसरी आवेदन गर्ने ?

http://www.bizmandu.com/content/-10595.html#.VOQ9BCx2-3M
Member
Registered: May 2014
Posts: 15
https://www.epfnepal.com.np/Pages/Content/notices/20711101_Share_subscription_Notice.pdf
Member
Registered: May 2014
Posts: 15
कोषले दिएको परिचयपत्रको प्रतिलिपि(कार्यरत कार्यालयबाट प्रमाणित)
र नागरिकताको प्रतिलिपि आवश्यक .
२०६७-०४-१४ पछि अवकाश भएकाहरूले कोषको कार्यालयबाट सिफारिस गराउनुपर्ने .
Member
Registered: May 2014
Posts: 15
ऋण सम्झौता मिति २०६७/०४/१४ मा संचयकोषमा रकम जम्मा रहेका संचयकर्ताको लागि ११ फाल्गुण देखि शेयर निष्कासन हुने.

Post Reply

Page: 1

Sharesansar Forum Powered By Miracle Hub