१००० कित्ता भर्नेले १० कित्ता पाउने झिनो सम्भावना छ ।
किनकी यसमा १०० गुणभन्दा बढीको आवेदन परी सबैलाई चिट्ठा मा भाग्य चम्काउनु पर्ने सम्भावना देखिन्छ ।
नखाऊँ भने दिनभरीको शिकार, खाऊँभने कान्छा बाउको अनुहार...