Forum


ShareSansar Main Page

New Topic

Mega bank profit is 24 crore 2nd quater.

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: 1

Author Post
Member
Registered: Mar 2014
Posts: 12
मेगा बैंकले पश्चिमाअञ्चल विकास बैंकलाई गाभ्ने भएको छ । यो मेगा बैंकको पहिलो मर्जर हो ।
बुधबार राजधानीमा मेगा बैंकका अध्यक्ष प्रा.डा. मदनकुमार दाहाल र पश्चिमाञ्चलका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले गाभ्ने/गाभिने सम्बन्धि सैद्दान्तिक सहमतिपत्रमा हस्ताक्षर गरे ।
मेगा बैंकको प्रतिकित्ता सेयरको १ सय ४ रुपैयाँ २५ पैसा र पश्चिमाअञ्चलको ६७ रुपैयाँमा सेयर आदानप्रदान रेसियो (स्वाप) निर्धारण गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले जानकारी दिए ।
Member
Registered: Aug 2013
Posts: 840
I have heard that Mega bank profit is 24 crore 2nd quater. plz confirm frens?

Post Reply

Page: 1

Sharesansar Forum Powered By Miracle Hub