नयाँ आउने जीवन बीमा कम्पनीको लागि दुई अर्ब र निर्जीवन बीमा कम्पनीको लागि एक अर्ब चुक्तापूँजी तोक्न सकिने बीमा समितिको भनाई रहेको छ। यसले हाल सञ्चालनमा रहेका बीमा कम्पनीको पनि कुनै न कुनै समय चुक्तापूँजी वृद्धि गर्नु पर्ने अवस्था आउने आशमा लगानीकर्ता रहेका छन। - See more at: http://www.bizmandu.com/content/-9110.html#.VD6z-vmSxqUhttp://www.bizmandu.com/content/-9104.html#.VD6yZfmSxqU
« Last edit by Marketshare on Wed Oct 15, 2014 11:39 pm. »