Forum


ShareSansar Main Page

New Topic

new ipo

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: 1

Author Post
Member
Registered: Jul 2014
Posts: 87
appar tamakoshi bayek aaru kun kun aaudai6 jankarai paye ramro hunthyo.
Member
Registered: Oct 2013
Posts: 1577
मैले सुने अनुसार :

१) दोलखाली सबैलाई बराबर share दिने, कि सक्नेलाई २५० कित्ता सम्म भर्न दिने भन्ने हो l दोस्रो

२) संचय कोषका कर्मचारीलाई बढी share भयो भन्ने हो l

अब यसको समाधान कसरी त ?

मेरो बिचारमा सबै स्थानीयलाई दामासाहीमा share वितरण गर्दा गरिबलाई पनि लाभ हुन्छ र

दोश्रो कुरोमा supreme court ले केहि गर्न सक्छ l

त्येसैले IPO अलि ढिला आउछ l
Member
Registered: Feb 2014
Posts: 111
हालको प्रावधान अनुसार आइपिओमा आवेदन गर्न डिम्याट खाता चाहिने होइन । द्वितीयबजार (Secondary Market) बाट खरिद गर्न मात्र चाहिने हो, विक्रिकर्तालाई पनि चाहिने होइन । पछि अनिवार्य गरेछ भने भिन्नै कुरा ।
Member
Registered: Mar 2014
Posts: 82
Ipo ma apply Garda ni dmat a/c chaine nai hora Sameer sir???
Member
Registered: Aug 2013
Posts: 840
upper tamakoshi will not come before 6 months dherai mudda chaleko cha
Member
Registered: Feb 2014
Posts: 111
माथिल्लो तामाकोशी पनि आउन पर्ने हो । खै स्थानीयको के लफडा परेको छ भन्छन् । के भइरहेको छ कुन्नी । यस बारे जानकारहरूले बस्तुस्थितिको बारेमा पोस्ट गर्नुपर्यो ।
Member
Registered: Jul 2014
Posts: 11
tehi ta kahile aaune ho??? Barun ta chadai nai aaunu parne haina ra ??
Member
Registered: Jul 2014
Posts: 87
new ipo kun kun aaudia6 ? ani kaile aaudai6 ?

Post Reply

Page: 1

Sharesansar Forum Powered By Miracle Hub