Forum


ShareSansar Main Page

New Topic

अहिले घाटा खाएर शेयर बेचियो भन्नेहरु उनीह

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: 1

Author Post
Member
Registered: Sep 2014
Posts: 11
Always profit is not possible .some time loss also normal in capital market. But if we invest for long term never loss in capital market.
Member
Registered: Jul 2014
Posts: 16
अहिले घाटा खाएर शेयर बेचियो भन्नेहरु उनीहरु आफै भागदौड गरेर किचिएर मरेका हुन् । स्वयं अर्थमन्त्री, राष्ट्रबैंक, धितोपत्र बोर्ड, नेप्से, लगानीकर्ताका संस्थाहरु सबैले ए नभाग है, शान्त र धैर्य लेऊ भन्दाभन्दै कोही भागदौड गर्छ र ढोकाबाट छिर्न नसकेर किचिएर मर्छ भने यसमा कस्को दोष ? अहिले देशको आर्थिक अबस्था सुधारोन्मुख रहेको र सरकार तथा निकायक निकायहरुले जारी गरेका निर्देशनहरु बजार विकास र साना लगानीकर्तालाई नै फाईदा गर्ने खालका भएकाले झन् उत्साहित हुनु पो पर्छ त । ढुक्क हुनुहोस, हामी जस्ता म्युचुअल फण्डको आगमनले धितोपत्र बजार झन् स्थिर र सुदृढ हुन्छ । साना र नयाँ लगानीकर्ताहरुलाई झन् फाईदा पुग्छ । :roll: :roll:

Post Reply

Page: 1

Sharesansar Forum Powered By Miracle Hub