Forum


ShareSansar Main Page

New Topic

शेयर बजार कविता

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: 1

Author Post
Member
Registered: Sep 2014
Posts: 6
.
Member
Registered: Aug 2014
Posts: 61
Excel
Member
Registered: Sep 2014
Posts: 6
.
Member
Registered: Mar 2014
Posts: 503
Thumps up..
Member
Registered: Sep 2014
Posts: 6
.
Member
Registered: Jun 2013
Posts: 91
Good one.
Commendable
Member
Registered: Aug 2013
Posts: 43
superb,
Member
Registered: Sep 2014
Posts: 6
होला है पंचर
‍‍‍‍‍‍‍‍-----------

चढ्छ उकालो शेयर बजार सररर
लगानीकर्ताको मन नै हरररर
किनिदेउ मलाई शेयर ए ब्रोकर
आत्माविश्वास छ भोली खान्न ठोकर

रामले पनि भन्छ शेयर बजार बढ्छ
श्यामले पनि भन्छ बढ्छ शेरे बढ्छ
लगानी गर्छु नगरी कुनै बिचार
सोचौं है हल्ला को हुन्न है भर

घट्छ बजार हर्न बजाउँदै प्वाँ प्वाँ
लगानीकर्ताको मन रुन्छ क्वाँ क्वाँ
ढ्यांग्रो ठोक्छ श्यामे भन्छ बजार बढनु पर्ने हो
रामे भन्छ यो बजार बढ्नै पर्ने हो

फेरी फुतै चढ्ने अनि फुतै झर्ने
यो हावा भरेको बल हो कि शेयर बजार
सोच बिचार गरेर किनबेच गरौं
नगरी कुनै हतार

फसौला र पसौंला कसैले बिछाएको बंकर
बल जस्तो शेयर बजार होला है पंचर ।।।

Post Reply

Page: 1

Sharesansar Forum Powered By Miracle Hub