Forum


ShareSansar Main Page

New Topic

ACCORDING TO RABINDRA BHATTARAI<<<<<THIS IS THE BUY TIME FRIENDS>>>>

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: 1

Author Post
Member
Registered: Oct 2013
Posts: 7915
K garen, afno order pura nai hundaina...
Member
Registered: Jun 2013
Posts: 107
सन २००८ को विश्व आर्थिक मन्दिका समयमा विश्व सेयर बजार घटेर भुँइ छुन लाग्दा सेयर बजारका गुरु मानिने वारेन वफेटले भनेको थिए, ‘सवै डराएका वेला आफु लोभि हुनु र सवै लोभि भएका बेला आफु डराउनु ।’ मलाई लागिरहेको छ यो सवै डराएको वेला हो । लोभिहुने बेला आएको छ । राम्रा कम्पनीमाथि आँखा लगाउनुनै उत्तम हुने छ ।
यस्तै सेयर बजारमा अर्को भनाइ छ । Buy on the rumor ,sell on the fact। यो हल्लाको समयको ।
BY Rabindra bhattarai.

Post Reply

Page: 1

Sharesansar Forum Powered By Miracle Hub